
खै किन हो आखिर सहरमा यस्तो गरिन्छ ।
घर बनाइन्छ अनि काडे तारले छेकिन्छ ।।
खै भित्र के हुन्छ कुन्नी बुझ्नै सकिएको छैन,
दैलो बनाइन्छ अनि प्रवेश निषेध लेखिन्छ ।
दक्षिण कोरिया, २१ फागुन ।, २१ फागुन:
खै किन हो आखिर सहरमा यस्तो गरिन्छ ।
घर बनाइन्छ अनि काडे तारले छेकिन्छ ।।
खै भित्र के हुन्छ कुन्नी बुझ्नै सकिएको छैन,
दैलो बनाइन्छ अनि प्रवेश निषेध लेखिन्छ ।
दक्षिण कोरिया, २१ फागुन ।, २१ फागुन: