NewsKoseli.Com

खै किन हो आखिर सहरमा यस्तो गरिन्छ

समीर कार्की

खै किन हो आखिर सहरमा यस्तो गरिन्छ ।

घर बनाइन्छ अनि काडे तारले छेकिन्छ ।।

खै भित्र के हुन्छ कुन्नी बुझ्नै सकिएको छैन,

दैलो बनाइन्छ अनि प्रवेश निषेध लेखिन्छ ।

दक्षिण कोरिया, २१ फागुन ।, २१ फागुन:
प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर