newskoseli.Com

राष्ट्रिय फुटबल टिमलाई ७५ लाख दिने सरकारको निर्णय

सरकारले पूर्व घोषणा अनुसार सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टिमका सदस्य जनही ३ लाख दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय फुटबल टिमलाई प्रोत्साहन स्वरुप ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । नेपालले सोलिडारिटी कप जितेपछि प्रधानमन्त्री प्रचण्डले खेलाडीहरुलाई जनही ३/३ लाख दिने घोषणा गरेका थिए ।

खेलकुद मन्त्रालयका अनुसार खेलाडी र मुख्य प्रशिक्षक ३/३ लाख दिइनेछ भने सहायक प्रशिक्षक र फिजिओलाई केही कम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर