newskoseli.Com

हवल लामाको ‘बिसौनीमा साटेको रुमाल’ (भिडियोसहित)

Hawalफर्केर आउछु कि आउँदिन, सुपारी–छुर्पी मिठो, ढलकढलक, डाँडाको गुम्बा, छाडीजाने मायालु, हिउँ झैं गोरीजस्ता धेरै गीत बजारमा ल्याइसकेका गायक हवल लामाले भर्खरै मात्र बिसौनीमा साटेको रुमाल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

जिनियस म्यजिकमार्फत सार्वजनिक यस गीतमा आफ्नी मायालुलाई छाडी परदेश जान लाग्दाको माया र पीडा समावेश छ। यो गीत हवाल लामाको उर्मु–२ मा रहेको छ । यस गीतको शब्दसंगीत नै गायक हवाल लामाकै रहेको छ ।

यस गीतको छायांकन शुसन प्रजापतीको रहेको छ भने सम्पादन उज्वल ढकालको रहेको छ । आदित्य बुढाथोकीले निर्देशन गरेको यस भिडियोमा अभिनय भने रिजन, युहाना र शिवमको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर