newskoseli.Com

अन्जुको ‘रिसाएको मान्छे’ आयो

risayako mancheकामना डिजिटल प्रालिको प्रस्तुति ‘रिसाएको मान्छे’ गिती एल्बम बजारमा आएको छ । गीतमा अन्जु पन्त र सरोज केसीले स्वर दिएक छन् । एल्वममा विष्णु पन्थी र अफ्सना थापाको मोडलिङ रहेको छ ।

राज काफ्लेको निर्देशन रहेको एल्वममा सुरेश श्रेष्ठले छायाङ्कन गरेका छन् । दृष्य सम्पादन दीपक विष्टको गरेका छन् । म्युजिक हेमन्त शिशिरको छ ।

बिष्णुको यो पहिलो मोडलिङ हो । उनले पहिलो मोडलिङ पनि राम्रो प्रतिक्रिया आएको बताए । उनले निकट भविष्यमा अन्य गितमा पनि आफु मोडलिङमा आउने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर