newskoseli.Com

यसरी बन्दैछ कलंकीमा अन्डरपास सडक (भिडियोसहित)

A labourer welds iron rods to create a pillar for the under-pass road, currently in construction in Kalanki in the Capital. A part of the 10-km Koteshow-Kalanki road expansion project, the construction is slated to be completed by 2017, with a budget of Rs 5.27 billion. Post Photo : KESHAV THAPA/ KATHMANDU POST

विदेशमा देखिएको तर स्वदेशमा कल्पनासम्म पनि गर्न नसकिएको अन्डरपास रोड काडमाडौंमा धमाधम बन्दैछ । चिनिया सरकारको सहयोगमा कलंकीमा निर्माणाधीन ८ सय मिटर लामो अन्डरपास रोडले राजधानीको जाम कम गर्न मद्दत मात्र नगरी यसले भौतिक पूर्वाधार विकासको अध्याय नै बदलिदिने अपेक्षा सम्बद्ध पक्षको अपेक्षा छ ।

नेपालको पहिलो अन्डरपास रोड निर्माणको स्थितिलार्इ एक नजर अवलोकन गर्नोस् एनआईटीभी मिडियाले तयार पारेको यो भिडियोबाट ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर