newskoseli.Com

‘निको हुने भेटिनँ ओखती, वर्षौं बित्यो भेट हाम्रो भा’छैन…’

Video_Picपरदेशीको कथा–व्यथामा आधारित मार्मिक लोकगीत ‘वर्षौं बित्यो भेट हाम्रो भा’छैन…’ युट्युबमार्फत सार्वजनिक भएको छ । मनु विश्वकर्माको लय तथा शब्दमा पूर्णकला बीसी र मनु विश्वकर्माकै स्वरले सजिएको प्रस्तुत गीतको भिडियो पनि अाकर्षक छ ।

गीतमा शितल, कोशिस, सरस्वती, विशाल र सुप्रियाले अभिनय गरेका छन । भिडियो निर्देशक एवं सम्पादक जीवन सेञ्चुरीको निर्देशनमा तयार भएको भिडियोलार्इ रामेश्वर हुमागार्इंले छायाङ्कन गरेका हुन् । जेआरसी मिडियाले उत्पादन तथा बजारीकण गरेको गीत युट्युबमा लोकप्रिय हुँदै गएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर