newskoseli.Com

बोर मानिरहनु भएको छ ? हाँस्दै मनोरञ्जन लिन हेर्नोस् यो भिडियो

Picकैलालीका स्थायी वासिन्दा खडकप्रसाद देवकोटा सञ्चारकर्मी हुन् । न्युजकोसेली डटकममा संवाददाता रहेका देवकोटा केपी देवकोटाका नामबाट आमसञ्चार तथा पत्रकारिताका साथै कला क्षेत्रमा समेत साधनारत छन् ।

सल्लाह, सुझाव, समर्थन, विरोध र अन्य जेसुकै भावबाट भए पनि पाठक–दर्शकको सक्रिय प्रतिक्रियाको अपेक्षा सहित न्युजकोसेली डटकमको आधिकारिक युट्युब च्यानलबाट प्रस्तुत छ, हाँस्य प्रस्तुतिको अभ्यासमा पाइला अघि बढाउँदै गरेका उनै युवा प्रतिभाको यो मनोरञ्जनपूर्ण भिडियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर