newskoseli.Com

पर्यटक लोभ्याउने राताम्मे गुराँसको सुन्दरता…

 

 

 

धौलागिरि आइसफल पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय रुइसे क्षेत्रको भ्रमणमा पुगेका आन्तरिक पर्यटक । फागुन महिनाको सुरुअातसँगै फुलेका राताम्मे गुराँसको सुन्दरताले पर्यटकलाई आकर्षित गरिरहेको छ ।

 

यो पनि पढ्नुहोस्–

ढकमक्क गुराँस र रमणीय रुइसे–भेडीओढार !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर