newskoseli.Com

राजधानीमा प्रस्तुत आकर्षक चिनियाँ नृत्य (भिडियो)

राजधानीको महाराजगञ्जस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा मंगलबार वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटा, माओवादी सांस्कृतिक अगुवा एवं नेता मणि थापा, चिनियाँ राजदूतलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी र विद्यार्थीहरूको बाक्लो उपस्थिति रह्यो ।

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित ‘कलरफुल क्विजो’ शीर्षक कार्यक्रममा चीनको क्विजो प्रान्तबाट आएका कलाकार तथा नेपाली विद्यार्थीहरुको टोलीले भव्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्‍यो । भिडियोमा हेर्नोस्– सोही कार्यक्रममा प्रस्तुत एक प्रस्तुति ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर