newskoseli.Com

अलग धारको चलचित्र ‘भीमदत्त’ अब युट्युबमा (चलचित्रसहित)

नेपाली चलचित्रजगतमा नितान्त अलग धारको चलचित्र ‘भीमदत्त’ लाई दर्शकहरूले अब युट्युबमा नै हेर्न पाउने भएका छन् ।

भारतीय दूतावासले ज्यान नै मारिदिने धम्की सहित ५ करोड रूपैयाँ लिएर निर्माण रोक्न गरेको ‘आग्रह’ अस्वीकार गरी निर्माता एवम् नायक नवल खड्काले केही वर्ष अघि नै यसको निर्माण गरेका हुन् ।

वि.सं. ००७ को ‘क्रान्ति’ ताका भारतीय विस्तारवादी हैकमविरुद्ध युद्धको शंखघोष गरेका पश्चिम नेपालका चर्चित राष्ट्रवादी किसान नेता भीमदत्त पन्तको जीवनमा आधारित भएर निर्माण गरिएको चलचित्र हो ‘भीमदत्त’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर