newskoseli.Com

मारूनी भाकाको म्युजिक भिडियो ‘घरै राम्रो’ (भिडियो)

जीवनराज खत्रीऋचा थापाको अभिनयमा ‘घरै राम्रो’ शीर्षक मारूनी भाकाको श्रब्य–दृश्य हालै युट्युबमा सार्वजनिक भएको छ ।

संगीतकार डी.आर. अटुको शब्द र संगीत तथा गायिका सुनिता थेगिमको स्वरमा सजिएको ‘घरै राम्रो’ म्युजिक भिडियो नेपालको परम्परागत लोकसंस्कृतिको सम्बर्द्धनका दृष्टिले समेत मूल्यवान् सिर्जना बन्न पुगेको छ ।

मुकेश हुमागाईंको छायांकनमा तयार भएको ‘घरै राम्रो’ को श्रब्य–दृश्य सम्पादन अमृत चापागाईंले गरेका छन् भने निर्देशन अनिश लामाले गरेका हुन् । यस भिडियोलार्इ म्युजिक नेपालले बजारमा ल्याएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर