newskoseli.Com

माधव नेपालले तेस्रो वार्षिकीमा यसरी सम्झिए भूकम्प (भिडियो)

हेर्नोस् भिडियोमा माधवकुमार नेपालले यसरी सम्झिए भूकम्पलाई

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ वैशाख १२ मा गएको ७.८ रेक्टर स्केल तथा वैशाख २९ मा गएको ६.९ को भूकम्पको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लाग्दैछ ।

वर्तमान पुस्ताले देखेको र भोगेको सबैभन्दा विनाशकारी यस भूकम्पबारे समाजका विभिन्न वर्ग, क्षेत्र र तहमा चर्चा, परिचर्चा, अध्ययन, लेखन र विमर्श जारी छ ।

यसै सन्दर्भमा ०७२ को भूकम्पका विभिन्न आयाम र सेरोफेरोमा केन्द्रित रहेर पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं वरिष्ठ एमाले नेता माधवकुमार नेपालले यसरी सम्झिए भूकम्पलाई ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर