newskoseli.Com

मेस्सीलार्इ ‘सरप्राइज गिफ्ट’ : केकको आफ्नै प्रतिमा !

 

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सीले आइतबार आफ्नो ३१औं जन्मदिन मनाए । २४ जुन, १९८७ मा जन्मिएका मेस्सी आइतबार ३१ वर्ष पूरा गरी ३२ मा लागे ।

यसै अवसरमा उनले मस्कोमा ‘सरप्राइज गिफ्ट’ पाए । विश्कपका लागि मस्को आएका उनलाई चकलेट तथा केक बनाउने पेशामा रहेकाहरूले केकको उनकै प्रतिमा बनाएर उपहार दिएका हुन् ।

मेस्सीलाई उपहार दिनकै लागि उनीहरूले सात दिन लगाएर मेस्सीजस्तै चकलेट–केक तयार पारेका थिए । मस्कोका पाँच जना केक निर्माताले बनाएको उक्त मेस्सी केक ६० किलोग्राम तौलको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर