
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका ‘विशिष्ट’ पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपतिभवन शीतलनिवासमा बिहीबार । साथमा, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्चपदस्थ अधिकारीहरु ।
विस्तृत जानकारीका लागि यो समाचार पढ्नुहोस्–
सातै देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख शितलनिवासमा : राष्ट्रपति भण्डारीले दिइन् दिवाभोज