newskoseli.Com

क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला : राउतको नेतृत्वमा आयोजक समिति

नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकारहरुको संगठन क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला भेला सम्पन्न भएको छ । भेलाले ३ सदस्य पछि थप्ने गरी भेलाले इन्द्र राउतको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ

राजधानीको घट्टेकुलोमा बुधबार सम्पन्न राष्ट्रिय भेलाले चयन गरेको आयोजक समितिको सदस्यमा सचिरनन्द महर्जन, नारायण पंगेनी, रामकुमार श्रेष्ठ, दामोदर खनाल, वुद्धि विश्वकर्मा, रनसुर महतरा, मधुकर शर्मा, धनलक्ष्मी निरौला, सागर श्रेष्ठ, कुमार भट्टराई, नारायण भण्डारी, विष्णु आले, रविशंकर पाण्डे, राजेन्द्र सुवेदीलगायत रहेका छन् ।

थप याे समाचार पनि पढ्नुहाेस्–
वैद्यले बोले विद्रोह : ‘संसदीय समाजवाद मानिँदैन !’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर