newskoseli.Com

भिडियोमा हेर्नोस् सूदूरपश्चिमको लोकप्रिय लोकगीत

नेपाल राष्ट्र असाध्यै सुन्दर कलाकृति, सिर्जना र संस्कृतिले जाज्वल्यमान छ । विभिन्न जात–जाति, भाषा–सम्प्रदाय, क्षेत्र–भेगका आ–आफ्नै मौलिक र अमूल्य संस्कार, संस्कृति र कला–साहित्य छन् ।

संघीय गणतान्त्रिक नेपालको अझै सुन्दर पक्ष त के छ भने अनेक रीति–संस्कृति, वेशभूषा, रहनसहन र सामाजिक–सांस्कृतिक मूल्य–मान्यता हुँदाहुँदै पनि जुनसुकै भाषाभाषी, क्षेत्रका र संस्कृतिका नागरिकबीच अत्यन्तै सुमधुर समन्वय, सहिष्णुता र एकता कायम छ । हरेकले प्रत्येकलाई एकम आदर, सम्मान र सहयोगपूर्ण सहकार्यका साथ संरक्षित गर्ने हाम्रो परम्परा छ ।

यसै सन्दर्भमा सहकर्मी रामेश्वर तिमल्सिनाले श्रब्य–दृश्यमा कैद गरेका छन् सुदूरपश्चिम नेपालको परम्परागत र मौलिक लोकभाका, संस्कृति र वेशभूषाका केही दृश्यहरु । हेर्नोस्, तलको भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर