newskoseli.Com

नेपाल पनि अब ‘अन्तरिक्ष युग’ मा : यस्तो छ नेपाली स्याट– १

पहिलो पटक मानवनिर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि अब नेपाल पनि ‘अन्तरिक्ष युग’ मा प्रवेश गर्दैछ ।

अमेरिकाको भर्जिनिया वाल्लोप्स द्विपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट– १’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको हो ।

नेपाली नानो स्याटेलाइटको संरचना एक घन इकाइ छ । लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर भएको यसको तौल १.३ केजी छ । स्याटेलाइटको बाहिरी भागमा नेपालको झन्डा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठानको लोगो र भूउपग्रह निर्माता विद्यार्थीको नाम लेखिएको खबर छत्र कार्कीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर