newskoseli.Com

के–के खुले, के–के कहिले खुल्छन् ? ‘परिमार्जित लकडाउन’ (सूचीसहित)

बुधबार राति सम्पन्न मन्त्रिपरिषदको बैठकले जारी लकडाउनकाे माेडालिटीमा व्यापक परिमार्जन गरी ‘खुकुलो’ पारेको छ । बिहीबारदेखि नेपाली समाज र जनजीवन विगत ७९ दिनकाे भन्दा निकै खुकुलाे र सहज हुँदैछ ।

लकडाउनबीचका ७९ दिन संक्रमणका हिसाबले जति सुरक्षित थिए, महामारी झनझन् फैलिइरहेको अहिलेको सन्दर्भमा लकडाउन हटाइएका अबका दिनहरू अझ बढी असुरक्षित हुनेछन् । काेराेना संक्रमितकाे कूल संख्या ४,३६४; डिस्चार्ज हुनेकाे कूल संख्या ६७४ र काेराेनाबाट मृत्यु हुनेकाे कूल संख्या १५ रहेका बेला सरकारले गरेकाे याे निर्णय वास्तवमै चुनाैतीपूर्ण छ र अब झन् बढी सतर्कता, सचेतता र अनुशासनकाे जरूरत छ ।

अब जनजीवन, व्यवहार र वातावरण खुकुलो बनाउनुको विकल्प थिएन । तर, कोभिड– १९ को महामारी घटेको छैन बरू दिनानुदिन बढिरहेको छ । यी दुवैथरी बाध्यतालाई ख्याल गरेर सरकारले भने झैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले जारी गरेका सुरक्षा मापदण्डहरूको अनिवार्य एवं कडाइपूर्वक पालना गरेर अगाडि बढ्नुको विकल्प छैन ।

थप याे पनि पढ्नुहाेस्–
हट्यो लकडाउन : सबै पसल–व्यवसाय खुल्ने, जोर–बिजोरमा निजी सवारी चल्न दिने सरकारको निर्णय

यी हुन् सरकारको अर्को निर्णयअघि ‘लकडाउन’ कायम रहने विषय र क्षेत्र–

यी हुन् तत्काल खुल्ने विषय र क्षेत्र–

यी सेवा/क्षेत्र चाहिँ अबकाे २१ र ३६ दिनपछि खुल्ने–

इच्छुकहरूका निम्ति याे भिडियाे पनि–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर