
आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहाल राजेश हमालकी जोडी बनेर देखिएकी छन् ।
स्मिता र राजनराज शिवाकोटीको स्वरलहरीमा सजिएको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा गायिका राजेश हमालसँग देखिएकी हुन् । बाँकी हेर्नाेस् तलकाे भिडियाेमा–