newskoseli.Com

असार ३ पर्खिँदै ‘कम्पन’ (ट्रेलरसहित)

भूकम्पका कारण बिचल्लीमा परेका परिवारहरूको प्रतिनिधि विषयलार्इ निर्माण गरिएको ‘कम्पन ३’ चलचित्र असारमा दर्शकमाझ आउने भएको छ ।

दिनेश पौडेलको निर्देशनमा राजेन्द्र बस्नेतले निर्माण गरेको फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुष्कर राउत, अनु पराजुलीलगायतका कलाकारले अभिनय गरेका छन् । अर्नभ बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्मातामा अञ्चिला बस्नेत, सीताराम तिमिल्सिना र अनिलकुमार बुढाथोकी छन् । फिल्मले दर्शकलाई मनोरञ्जनका साथै सन्देशसमेत दिने दाबी निर्देशक दिनेश पाैडेलको छ ।

कम्पनकाे टेलर

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर