newskoseli.Com

सेक्स गर्न नमानेपछि श्रीमतीद्वारा श्रीमानको हत्या

सेक्स गर्न नमानेपछि आफ्नो श्रीमानको हत्या गरेकी एक महिलालाई अदालतले जान कैदको फैसला सुनाएको छ  ।  अदालतले ५४ बर्षिय भिमला बाघेलालाई २००० जरिवाना सहित जन्म कैदको फैसला सुनाएको हो ।

भारतको एहमदाबाद भएको घटना अनुसार सन् २०१३ नोभेम्बर २ मा आफ्नै घरमा भएको बेला श्रीमानले सेक्स गर्न अस्विकार गरेका थिए । श्रीमानले इन्कार गरेपछि उनले श्रीमानको अरु नै कुनै महिलासँग सम्बन्ध रहेको भन्दै  झगडा गरेर श्रीमानको हत्या गरेको बताईएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर