गत वर्षको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको टुसालस्थित बौद्ध चैत्यको पुनर्निर्माण कार्य भइरहेको छ ।
बौद्धमार्गीहरूका लागि मात्र नभर्इ स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि समेत यो चैत्य आकर्षक गन्तव्यस्थलका रूपमा रहेको छ ।