newskoseli.Com

पशु बिमाबारे जानकारी अभाव

 जिल्ला सदरमुकाम खलङ्गामा बिमा कार्यालय स्थापना भएपनि किसानले हालसम्म बाली तथा पशु बिमा गरेका छैनन् । बिमा सम्बन्धी कुनै जानकारी नपाएपछि किसाानले हालसम्म बाली तथा पशु बिमा नगरेका हुन् । गत चैत महिनामा स्थापना भएको सगरमाथा बिमा कम्पनी लिमिटेडको शाखा कार्यालयमा हालसम्म कुनै पनि बाली तथा पशु बिमा ...बाँकी

मुस्ताङका किसान ट्र्याक्टरतर्फ आकर्षित

श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि मुस्ताङका किसान हाते ट्र्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले सहुलियत अनुदानमा ट्र्याक्टर वितरण गर्न थालेपछि उनीहरुले ट्र्याक्टरको प्रयोग बढाएका हुन् । गत आवमा जिल्लाका अगुवा सात जना किसानलाई मात्...बाँकी

चार करोड किसानलाई वितरण

कृषि विकास मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत बिक्री गरिएको उखुको मूल्यमध्ये छुट भएको ४ करोड ३३ लाख २६ हजार उखु किसानलाई वितरण गरिएको छ । उक्त रकम किसानको बैँक खातामा जम्मा गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । आव २०७१÷७२ को याममा उखु किसानले जिल्लाको म...बाँकी

बाख्रा पालनबाट वार्षिक ३० लाख आम्दानी

कास्कीको मौजामा रहेको बाख्रा पालन कृषि सहकारी संस्थाले बाख्रा पालेर वार्षिक ३० लाख आम्दानी गर्न सफल भएको बताएको छ । तीन वर्ष अघि ७ लाखको पूँजीबाट सञ्चालनमा आएको सहकारीले हाल प्रतिवर्ष ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो । स्थानीय ७ घर परिवारबाट सुरु भएको बाख्रा पालन व्यवसाय अहिले ७५ घर परि...बाँकी

पूर्वाञ्चलमा पर्याप्त मात्रामा रासायनिक मल

पूर्वाञ्चलमा यस वर्ष खेतीका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्तरुपमा सञ्चित गरिएको छ । विराटनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ संस्थानले धानबाली खेतीका लागि पर्याप्त मल सञ्चित गरेको हो । कृषि सामग्री कम्पनीको गोदाममा १४ हजार मेट्रिक टन युरिया, चार हजार ३०० मेट्रिक टन डिएप...बाँकी

राजधानीमा जारी कृषिमेला (फोटोकथा)

“कृषि व्यवसाय विकासद्वारा उत्पादनमा वृद्धि, नाफा, रोजगारी र हिमाली भेगमा समृद्धि” भन्ने नाराका साथ शुक्रबारदेखि राजधानीस्थित भृकुटीमण्डपमा प्रथम हिमाली कृषि व्यवसाय प्रबर्द्धन मेला २०७३ सुरु भएको छ । हिमाली आयोजना र कृषि उद्यम केन्द्रको आयोजनामा भएको मेलामा हिमाली जिल्लाका कृषि, पशु, तथा वनस्पतिज...बाँकी

नौ हजार मेट्रिक टन माछा उत्पादन

पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो ।कृषि विक...बाँकी

पत्ती अभावमा चिया कारखाना ठप्प

 लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भने – “योपटक एक महिनादे...बाँकी

घाँसमा अनुदान

घाँसको खेती गर्न जिल्ला पशु सेवा कर्यालय बाट अनुदान दिन थालिएको छ । जिल्लाका  ८१  जना किसानलाई करिब ७ लाखको अनुदान दिन सुरु गरिएको छ । घाँसमा आधारित पशुपालन प्रभावकारी गराउन अनुदान दिन थालिएको जिल्ला पुश सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले जानकारी दिए।  खेती गर्ने ६१ जना तथा वर्षिम घाँस खे...बाँकी

वर्षापछि केही राहत महशुस

लामो सयमदेखिको खडेरीपछि आज कैलालीगायत यस क्षेत्रका जिल्लामा वर्षा हुँदा स्थानीयवासीले राहत महसुस गरेका छन् । एक महिनादेखि बढेको चर्को गर्मी र खडेरीबाट आहत भएका स्थानीयवासीले वर्षासँगै शीतलता महसुस गरेका हुन् । चर्को गर्मी र सुख्खा मौसमका कारण बारीमै सुकेर खेर जान लागेको अन्नबाली वर्षापछि जोगिने...बाँकी