४ हजार मेट्रिक टन स्याउ उत्पादन
जिल्लामा यस वर्ष ४ हजार ४ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४ सय मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए ।
लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण,...बाँकी








