newskoseli.Com

तरकारी खेतीका लागि सिँचाइको व्यवस्था

अगैया क्षेत्रका किसानले सामूहिकरुपमा सुरु गरिएको व्यावसायिक तरकारीखेतीका लागि सिँचाइको व्यवस्था मिलाएका छन् ।सेभ ‘द’ चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले ४  लाख ५५ हजारको लागतमा १० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेपछि तरकारीखेतीमा संलग्न कृषक खुसी भएका छन् । सिँचाइ ट्याङ्की निर्माणका...बाँकी

आकर्षक उपभोक्ता सहकारीको साधारणसभा

नेपाली बहुमूल्य जडीबुटीहरुको उपयोग गरी विविध स्वास्थ्यबद्र्धक उत्पादन तथा बजारीकरण गर्दै आएको आकर्षक उपभोक्ता सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ललितपुरको सातदोबाटोमा कार्यालय रहेको संस्थाले एकोल ब्राण्ड नै बनाएर स्वास्थ्यबद्र्धक ग्रीन टी, स्लिम टी, इनर्जी टी, हर्बल सा...बाँकी

१० हजार हेक्टर क्षेत्रफल वन अतिक्रमण

कपिलवस्तुमा १० हजार ७३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । वन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने प्रावधान भएपनि कपिलवस्तुमा बर्सेनि वन अतिक्रमणको क्रम बढ्दो छ । जिल्लाको कोपवा, पटना, शिवपुर, हरिहरपुर, शिवराज नगरपालिका...बाँकी

अनुदानको बीउमा मिसावट

सरकारले कृषकलाई उपलब्ध गराएको अनुदानको धानको बीउमा मिसावट हुँदा कृषक मारमा परेका छन् । राष्ट्रिय बीउबिजन कम्पनीले अनुदानमा वितरण गरेको मकवानपुर–१ जातको बीउमा विभिन्न १६ किसिमको धान फलेपछि कृषक मर्कामा परेका हुन् । बीउमा मिसावट भएकै कारण थरिथरिका धान पसाउँदा धानको उत्पादन घट्ने भन्दै कृषकले क्षतिपूर्...बाँकी

‘विदेसिए भर छैन, गाई पाले महिनामा ६० हजार’

आफन्तलगायत धेरैले आफ्नो ‘करिअर’ निर्माणका लागि बिदेसिन करिब ६ वर्षअघि उनलाई परिवार, सुझाएका थिए । उच्च शिक्षा हासिल गरेपछि विभिन्न व्यवसायमा हात हालेर असफल भएका ३२ वर्षीय विज्ञान ढुङ्गानालाई यस्तो सुझाव दिनेलाई लाग्यो– ‘अब योसँग विदेश जानुको विकल्प छैन ।’ कुखुरापालन, यातायात व्यवसायलगायतबाट घाटा व्...बाँकी

सरकारी बिऊले नराम्ररी धोका दियो, किसान परिवारको बिचल्ली

खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका– ७, तल्लोबेंसीका विष्णुप्रसाद कोइरालाल...बाँकी

उखुखेती गरेकोमा उखु कृषको पश्चाताप

यस जिल्लाका उखु कृषक यतिखेर उखुखेती गरेकोमा पश्चाताप गरिरहेका छन् । उखुखेतीबाट  पैसा आउला भनेर उखु रोपेका यस जिल्लाका कृषकले विगत ३ वर्षदेखिको रकम श्रीराम सुगर मिल्स, गरुडाबाट नपाउँदा पश्चाताप मानिरहेका छन् । जिल्लाको अधिकांश कृषक गाउँघरकै साहु महाजनबाट लिएको रकमबाट उखुखेती गर्ने गर्दछन् । उक्त चि...बाँकी

स्थानीय जातका बीउबिजनको संरक्षण गर्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जातका बीउबिजनको संरक्षणमा कृषिसँग सम्बन्धित निकायको ध्यानाकर्षण गराएकि छिन् । कृषि सम्बन्धित कार्यालयका गतिविधिका बारेमा बिहीबार यहाँ जानकारी लिएपछि उनले नयाँ नयाँ प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न कृषि प्राविधिकको भूमिका महत्वपूर्ण हुने बताइन् । ...बाँकी

४ हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्लामा यस वर्ष ४ हजार ४ सय मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४ सय मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए । लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण,...बाँकी

जिल्लामा कृषि आधुनिकीकरण परियोजना सञ्चालन

सरकारले पहिलोपटक लागू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्लामा सञ्चालन गरिने भएको छ । कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले धौलागिरि अञ्चलमै पहिलोपटक जिल्लामा मात्रै परियोजना लागू हुन लागेको हो । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन...बाँकी