गहुँखेतीका लागि पर्याप्त रासायनिक मल
गहुँखेतीका लागि पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मौज्दात रहेको छ । यस क्षेत्रका विभिन्न गोदाममा १३ हजार मेट्रिक टन युरिया, ३ हजार ५ सय ६५ मेट्रिक टन डिएपी र १ हजार १ सय ६५ मेट्रिक टन पोटास मौज्दात छ ।
गत आवमा पूर्वाञ्चलको १ लाख १ सय १ हेक्टरमा गहुँखेती गरिएको थियो । रासायनिक मलको आपूर्ति गर्दै आ...बाँकी







