प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) विभाजनोन्मुख देखिएको छ । सो पार्टीका एक अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित उनीहरू पक्षधर झन्डै आधाजसो नेता र सांसदहरू खड्ग ओली नेतृत्वको वर्तमान सरकार टिकाउनुपर्ने पक्षमा उभिएका छन् भने संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र य...बाँकी
प्रधानमन्त्री खड्ग ओलीलाई सत्तामा टिकाइराख्ने कि हटाउने भन्ने विवाद बढ्दै जाँदा एकीकरणको वर्ष दिनमै जनता समाजवादी पार्टी (जसपा) विभाजनउन्मूख बनेको छ । पार्टीको केन्द्रमा विवाद बढिरहँदा त्यसको उत्कर्ष रूप प्रदेशमा देखिन थालेको छ ।
प्रधानमन्त्री ओलीकै कारण तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता ...बाँकी
एमालेको ओली समूहतिर लागेका रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन भन्दै माओवादी केन्द्रले निर्वाचन आयोगलाई पत्राचार समेत गरेको छ ।
पार्टीको प्रदेश समितिका सदस्य रहेका नगर प्रमुखहरु मौलापुरकी रिनाकुमारी साह र कटहरियाका...बाँकी
।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई ‘कारबाही’ गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार एमालेको १०औं ‘महाधिवेशन आयोजक कमिटी’ का नाममा बसेको ओली समूहको बैठकले ‘सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने’ जिम्मेवारी प्रधानमन्त्री एवं पार...बाँकी
कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता समीकरण र जोखिमबारे समीक्षा गरेका छन् ।
प्रधानमन्त्री खड्ग ओलीले बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठक गरेर आफू...बाँकी
भूमिकास्थान नगरपालिका– १, साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ वैशाख १४ मा वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो । हवाई टिकट समेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए ।
तर, १२ वैशाखको विनाशकारी भूकम्पले विदेश गएर धन कमाउने उनको सपना चकनाचूर पारिदियो । त्यति मात्रै होइन, झन्डै...बाँकी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्–झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्ला दिनहरूमा अझ बढ्ता दूरी बढ्दै गएको छ ।
सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलापश्चात पूर्ववत् अवस्थामा फर्किएको एमालेभित्र एकपछि अर्को विवाद बढ्...बाँकी
गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ ।
‘चिकित्सा विज्ञानलाई आश्चर्यमा पार्नेगरी आफ्नै गोठमा बाँधेर पा...बाँकी
आफू समस्यामा पर्ने जान्दाजान्दै पनि ‘जेसुकै होस्, चुनाव गराइहाल्ने’ अचम्मको हतारो प्रधानमन्त्रीमा पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनावमा बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले हार्ने सुनिश्चित नै देखिन्छ ।
०६४ मा ...बाँकी
सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बैठकमा सभापति देउवाले ‘नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको’ ब्रिफिङ गरे ।
देउवाको ...बाँकी