NewsKoseli.Com

यी हुन् नेपाल–चीन समझदारीका ९ बुँदा (बुँदासहित)

  प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरु खडा गरेको छ । प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय चीन भ्रमणका क्रममा निम्न ९ बुँदामा नेपाल–चीनबीच समझदारीमा...बाँकी

चिनियाँ राष्ट्रपतिको प्रष्टोक्ति : ‘नेपालमा चिनियाँ रेल अब सपना मात्र रहेन’ !

  प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्‍याउने परिकल्पनाले...बाँकी

नक्कली पासपोर्ट बोक्ने ६ पाकिस्तानी ठमेलबाट कर्‍याप्प

  बेलायतको नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट बेलायत जान खोज्ने ६ पाकिस्तानी ठमेलबाट पक्राउ गरेका छन् । नेपालको बाटो हुँदै नक्कली पासपोर्ट प्रयोग गरेर बेलायत जान लागेको अवस्थामा पासपोर्ट जाँच गर्दा अलर्ट आएपछि उनीहरुलाई पक्राउ...बाँकी

विदेश बसेर फेसबुकबाट नेपालविरुद्ध ‘बान्ता’ गर्नेलाई कस्न यस्तो कानुन

  प्रेस काउन्सिल नेपालले अब विदेशबाट चलाइने फेसबुक–ट्विटरको समेत अनुगमन गर्ने भएको छ । प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्र, राष्ट्रियता, व्यक्ति, समुदाय, जात, धर्म, इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने प्रवृत्तिका सामाजिक सञ्चालका अभिव्यक्तिको अनुगमन गर्ने प्रस्ताव...बाँकी

कर्मचारीले व्यापार–व्यवसाय गर्न र एनजीओमा बस्न पाउने !

चुस्त–दुरुस्त एवं प्रतिबद्ध हुन नसकेको भन्दै प्रशासनवृत्तबारे विभिन्न टीका–टिप्पणी भइरहेकै बेला सरकारले तिनै कर्मचारीलाई व्यापार–व्यवसाय र गैरसरकारी संस्था (एनजीओ) मा सहभागी हुन पाउने गरी नयाँ कानुन तर्जुमाको गृहकार्य गरेको छ । संघीय मामिला तथा सामान्य...बाँकी

बीपी राजमार्गमा अब ‘भार मापन यन्त्र’ जडान

  बीपी राजमार्गमा सवारी भार मापन यन्त्र जडान हुने भएको छ । साँघुरो र घुमाउरो सडकमा मापदण्डभन्दा विपरीत सवारी साधनले ओभरलोड बोक्न थालेपछि सरकारले सवारी भार मापन यन्त्र जडानको प्रक्रिया अगाडि बढाएको हो । सवारी...बाँकी

मेस्सीका अगाडि फेरि अर्को अवसर !

  आइसल्यान्डविरुद्ध पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । विश्वकप समूह– डी को खेलमा अर्जेन्टिनाले बिहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेस्सीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ–...बाँकी

अझै भेटिँदै गोपाल पराजुलीका ‘बदमासी’ ! क्षेत्राधिकारबाहिरको विषयमा किन गरे टिप्पणी ?

जिल्ला अदालत काठमाडौंमा विचाराधीन एक मुद्दामा तत्कालीन प्रधान न्यायाधीश गोपाल पराजुलीले क्षेत्राधिकारविपरीत सजायको अधिकतम अवधि किटान गरेको भेटिएको छ । पुस २१ मा बरामद भएको साढे ३३ किलो सुन तस्करी प्रकरणसम्बन्धी एक निवेदनमा तत्कालीन प्रधान...बाँकी

बेइजिङमा प्रधानमन्त्री : नेपाल–चीन सहकार्य निम्ति ओलीका ६ सूत्र…

  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सकिने ६ वटा सूत्र सुझाएका छन् । चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा बोल्दै...बाँकी

सर्वोच्च अदालतलाई टेर्दैन सरकार !

  थापाथलीस्थित प्रसूतसीगृह छेउको पाञ्चयनघाटदेखि बागमती किनारमा कानून मिचेर बाटो बनाएको देखिएको भन्दै निर्माण रोक्नू र अनधिकृत बाटो निर्माण कार्य गर्न–गराउन नदिनू भन्दै सर्वोच्च अदालतले २०५६ जेठ ३१ गते धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वको स्थान संरक्षण...बाँकी