newskoseli.Com

एसपीपी लफडा : सेना र अमेरिकाका बेग्लाबेग्लै दाबी, कुनचाहिँ सही ?

चरम विवादित र आलोचित ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ मा साझेदारीका लागि नेपालले दुई पटक आवेदन दिएको र त्यही आधारमा तीन वर्षअघि नै स्वीकृति दिइएको जिकिर अमेरिकाले गरेको छ । तर, नेपाली सेनाले भने अमेरिका वा अमेरिकी सेनासँग त्यस्तो कुनै सम्झौता नभएको र भविष्यमा पनि नहुने ‘प्रस्टीकरण’ दिएको छ । ...बाँकी

विप्लव–प्रकाण्ड समूहका ‘स्वतन्त्र उम्मेदवार’ : को–को, कहाँ–कहाँ ? (पूर्ण विवरण)

माउ पार्टी ‘संसदीय दलदल’ मा फस्यो भन्दै माओवादी पार्टी विभाजन गरी गठन भएको नेकपा (क्रान्तिकारी माओवादी) लाई समेत फेरि विभाजन गरेर नेत्रविक्रम चन्दको नेतृत्वमा गठन गरिएको नेकपा फेरि पनि विभाजनको अन्तिम कसरतमा जुटेको छ । पछिल्लो केन्द्रीय समितिको बैठकमा स्थानीय चुनाव उपयोग गर्नुपर्ने महासचिव–प्रवक्ताक...बाँकी

ओलीमाथि घनश्यामको पछिल्लो ‘हमला’ : ‘दुस्मनीको आगो लगाउँदै पार्टी र सरकारलाई भीरबाट खसाले’

नेकपा (एमाले) को दोस्रो पुस्ताका चर्चित एवं प्रभावशाली नेता घनश्याम भूसालले सोही पार्टीका अध्यक्ष खड्ग ओलीमाथि फेरि एक पटक चर्को प्रहार गरेका छन् । गतवर्ष ओली समूह ‘विरोधी’ खेमाका मुख्य नेता बनेर ओलीलाई ‘सच्याउन’ वा ‘विस्थापित’ गर्न ‘निर्णायक’ अन्तर्संघर्ष चलाएको पक्षबाट अन्ततः ओली समूहसँगै ‘आत्मसमर...बाँकी

युक्रेन–रसिया आसपास ८ हजारभन्दा बढी नेपाली

युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा ८ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ । युक्रेन–रसियाबीच युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत ८ हजारभन्दा बढी नेपाली श्रमिक प्रभावित हुने भएका छन् । रोमानिया, पोल्याण्ड तथा हंगेरीमा रहेका ८ हजार १५ नेपाली प्रभावित हु...बाँकी

प्रचण्ड ‘धेरै तनावमा’ : मिलनविन्दु भेट्टाउनै सकस

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक एकाएक स्थगित भयो । ‘आन्तरिक गृहकार्य नपुगेको’ भन्दै बैठक स्थगित गरेर सोमबार बस्ने सूचना माओवादी केन्द्रले जारी गर्‍यो । बैठक स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न विषयमा ‘सहमति जुटाउ...बाँकी

चुनावी खर्च : निर्वाचन आयोगभन्दा सुरक्षा निकायलाई दोब्बर !

पछिल्लो दुई दशकमा भएका करिव आधा दर्जन चुनावमा निर्वाचन आयोगको भन्दा सुरक्षा निकायको खर्च बढी छ । २०४६ को राजनीतिक परिवर्तन पछिका सुरुका चुनावमा दुवै निकायको खर्चमा धेरै भिन्नता थिएन । तर, पछिल्ला चुनावहरूमा भने सुरक्षा निकायको खर्च धेरै प्रतिशतले बढेको छ । २०७९ वैशाख ३० मा हुने भनिएको स्थानीय तहक...बाँकी

‘म्यादी प्रहरी’ को जागिर ४० दिन मात्र ! तलब पनि घट्ने…

२०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना गरिने म्यादी प्रहरीको कार्यावधि यसअघिको तुलनामा घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्यावधि ५५ देखि ६० दिन (दुई महिना) हुन्थ्यो, यसपटक भने जम्मा एक महिना वा बढीमा ४० दिनसम्म मात्र बनाउने तयारी गरिएको छ । म्यादी प्रहरीले तलब–...बाँकी

कांग्रेसको घोषणा : ‘गठबन्धन अब निर्वाचनसम्मै’

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै सत्तारूढ गठबन्धनको ‘आयु’ लम्बिएको छ । अनेकन खिचातानीबीच गठबन्धन टिक्ने कि भत्कने आशंका रहिरहेका बेला संसदबाट आइतबार एमसीसी अनुमोदन भएसँगै गठबन्धनको पनि ‘सेफ ल्यान्डिङ’ भएको छ । सत्तारूढ गठबन्धनमा आबद्ध पाँच दलमध्येका चार दल एमसीसीका पक्...बाँकी

१२ फागुनमै ‘पेल्ने’ मनस्थिति : एमसीसीमा बहुमत जुटाउन देउवाको यस्तो गृहकार्य

बहुमतबाट अनोमोदन गराउन भन्दै प्रतिनिधिसभामा आइतबार एमसीसी कम्प्याक्ट ‘टेबल’ गराइएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा त्यसका पक्षमा बहुमत जुटाउने गृहकार्यमा भिडेका छन् । देउवा अब गठबन्धन दलका सांसद र विपक्षी दललाई ‘फकाउने’ रणनीतिमा जुटेका छन् । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्र...बाँकी

सरकारबाट बाहिरिँदै माओवादी, उत्कर्षमा ‘एमसीसी लफडा’ : कसको ‘पोजिसन’ के ?

सत्ता साझेदार दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच सहमति नहुँदा एमसीसीे सम्झौता फेरि अन्योलमा परेको छ । तीन दिनअघि ‘सहमति भएको’ भनिए पनि मंगलबार साँझसम्म आइपुग्दा गठबन्धनभित्र अविश्वास फराकिलो भएको छ । बुधबार दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा सम्झौता टेबल नहुने सम्भावना बढेपछ...बाँकी