newskoseli.Com

न ‘गठ’, न त ‘बन्धन’ : सत्ताधारी गठबन्धनको हविगत !

नेपाली बृहत् शब्दकोशले ‘गठ’ शब्दलाई यसरी अर्थ्याएको छ– ‘एकै ठाउँमा एकै उद्देश्यले हुने धेरै जनाको बटुलो, जम्मा, भेला । मतो वा सल्लाह मिलेका मानिसहरूको समूह ।’ ‘बन्धन’ को अर्थ छ– ‘बाँध्ने काम’ । र, सिंगो ‘गठबन्धन’ पदावलीको अर्थ हुन्छ– ‘कुनै कामकुराका लागि एक भएर मिल्ने कामस, परस्परको मिलोमतो । कुनै स...बाँकी

इतिहासमै पहिलो पटक ‘बजेट होलिडे’ : को हो त दोषी ?

नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलो पटक बहुमत प्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्च समेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको छ । नेपालमा सर्वप्रथम २००८ सालदेखि बजेट प्रणाली सुरु भएयता नेपालको इतिहासमै पहिलो पटक यस्तो ‘बजेट होलिडे’ भएको हो । त्यसयता हरेक...बाँकी

‘साझा उम्मेदवार’ छान्न नसक्ने नै हो त पौडेल पक्षले ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको रामचन्द्र पौडेल समूहले १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा करिव १५ दिन अगाडि गरेको थियो । तर, यस अवधिमा साझा उम्मेदवार चयन गर्ने विषयमा पौडेल पक्षका नेताहरूबीच संवाद नै हुन सकेको छैन । आफ्नै समूहभित्र ...बाँकी

खेमा बदलेका दुवै मुख्यमन्त्रीलाई बहुमत मुस्किल : वागमती र प्रदेश– १ काे यस्ताे अंकगणित

एमालेले प्रदेश– १ र वाग्मतीमा ‘सत्ता जोगाउन’ मुख्यमन्त्री हेरफेर गरे पनि बहुमत कायम गर्न नसक्ने देखिएको छ । दुवै प्रदेशका एकल बहुमतीय सरकार एमाले विभाजनपछि अल्पमतमा पर्ने अवस्थामा पुगेका हुन् । ९२ सदस्यीय १ नम्बर प्रदेशसभामा रहेका एमालेका ५१ सांसदमध्ये ९ र १०९ सदस्यीय वाग्मती प्रदेशसभाका ५६ मध्ये ५ ...बाँकी

अष्टलक्ष्मीको ‘यु–टर्न’ : ‘कट्टर विरोधी’ बाट एकाएक ‘संस्थापनकै’ मुख्यमन्त्री !

वागमती प्रदेशको नेतृत्वमा एकाएक हेरफेर भएको छ र एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार बहुमतको आधारमा शाक्यलाई बुधबार साँझ प्रदेशप्रमुख विष्णुप्रसाद कोइरालाले मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमालेभित्रको विद्रोही पक्ष झलनाथ खनाल–माधवकुमार नेप...बाँकी

नयाँ पार्टी खोल्ने गृहकार्यमा खनाल–नेपाल पक्ष

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ । एमाले अध्यक्ष खड्ग ओली पक्ष एकलौटी रूपमा अघि बढेको निष्कर्षसहित खनाल–नेपाल पक्ष अब नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको हो । ओली पक्ष विधान संशोधन, सदस्यता नवी...बाँकी

कहिले खुल्छ ड्राइभिङ लाइसेन्सको फर्म, कहिले हुन्छ परीक्षा ?

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेका छन् । कोभिड– १९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुन सकेको छैन । सरकारले गत वर्षको लकडाउनको अन्त्यपछि सवारी चालक अनुमतिपत्र...बाँकी

पुनर्जीवन खोज्दै माओवादी केन्द्र : माधव, वैद्य, विप्लव र बाबुराम–उपेन्द्रसँग एकता प्रयास

माओवादी केन्द्रले वैशाखभित्रै हुने स्थानीय निर्वाचन, त्यसपछिका प्रदेश र संघीय निर्वाचनलाई केन्द्रमा राखेर पार्टीलाई राजनीतिक र सांगठनिक रूपमा पुनर्जीवन दिने प्रयास थालेको छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार–पाँचवटा विकल्पसहितको मार्गचित्र समेत कोरेका छन् । सर्वोच्च अदालतले २३ ...बाँकी

विद्या भण्डारीसामु भीम रावलको हारगुहार ! के–के भए ‘गोप्य’ छलफल ?

एमालेभित्रको ‘विवाद मिलाउन’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘मध्यस्थत’ गर्न आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर ‘विवाद मिलाउन’ मध्यस्थता गरिदिन आग्रह गरेका हुन् । उपाध्यक्ष रावलले राष्ट्रपतिसँग करिव तीन घन्टा ‘छलफल’ गरेका थिए । स्रोतका अनुसार ‘विवाद मिल...बाँकी

खनाल–नेपाल समूह पनि फुटेकै हो ?

एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको प्रचार गर्न थालिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ भने अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको प्रचारबाजी अध्यक्ष खड्ग ओली समूह र उनी निकट पत्रपत्रिकाले गरिरहेका छन् । ती दुई धार त्यत...बाँकी