newskoseli.Com

मन्त्रिपरिषदमै किन अड्कियो एआईजी थप्ने प्रस्ताव ?

नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेर अड्किएको छ । प्रहरी प्रधान कार्यालयले एआईजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । गृहले प्रहरीको सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपर...बाँकी

बाबुराम भट्टराई–उपेन्द्र यादवबीच ‘खटपट’ : बल्झियो यस्ताे ‘लफडा’

महन्थ ठाकुर–राजेन्द्र महतोहरूसँग विभाजित भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) भित्र ‘गम्भीर विवाद’ देखिएको छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदका कारण सो पार्टीमा स्पष्ट दुई गुट देखिएका छन् । भट्टराई पक्षधर नेताहरुले बाबुरामलाई...बाँकी

सम्साँझै बलेरो दुर्घटना : ६ को मृत्यु, ८ घाइते (नामावलीसहित)

बन्दीपुर गाउँपालिका, तनहुँस्थित साराङ्घाटबाट बन्दीपुर जाँदै गरेको ग १ ज ६५५५ नम्बरको बलेरो जिप शुक्रबार सम्साँझै दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ८ बन्दीपुर गाउँपालिका–६ मा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । ४ जनाको घटनास्थलमै र उपचारका लागि लैजाँदै गर्दा बाटोमा १ जना तथा बन...बाँकी

सकसमा सापकोटा : सभामुखले झेलिरहेका यस्ता–यस्ता समस्या…

सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सकिन करिव वर्षदिन मात्र बाँकी छ । उनी सभामुखमा भएदेखि नै सदनको कामकारबाही अघि बढाउनु चुनौतीपूर्ण रहँदै आएको छ । पछिल्लो पटक संसदमा सभामुखकै विरुद्धमा महिनौं दिनसम्म नारावाजी हुनुले सदनमा सभामुखले धेरै अपमानको सामना गरिरहनु परेको छ । सहयोगका नामा भित्र्याइन खो...बाँकी

आफ्नै ‘रेकर्ड’ तोड्दै एमालेद्वारा नयाँ ‘कीर्तिमान’ !

नेपालको संसदीय राजनीतिमा ‘कालो इतिहास’ बनाएको एमालेले आफ्नै ‘कीर्तिमान’ तोडेर नयाँ ‘कीर्तिमान’ कायम गरेको छ । प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले नयाँ ‘कीर्तिमान’ बनाएको हो । २०५७ मा कायम गरेको आफ्नै ‘कीर्तिमान’ लाई एमालेले प्रतिनिधिसभाको नवौं अधिवेशनमा पछाडि पार्दै नयाँ ‘क...बाँकी

उपत्यकामा ‘स्मार्ट लकडाउन’ को यस्तो तयारी !

कोरोनाभाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि भन्दै काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ गर्ने तयारी भएको छ । यसै विषयमा छलफल गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । कोभिड– १९ महामारीको नयाँ स्वरूप ओमिक्रोनको सङ्क्रमण...बाँकी

सत्तासाझेदार दलहरुको संयुक्त संयन्त्र सातै प्रदेशमा

सरकार सञ्चालनलाई ‘प्रभावकारी बनाउन’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित ुउच्चस्तरीय राजनीतिक संयन्त्रु को बैठकले राष्ट्रियसभाको निर्वाचनलाई प्रभावकारी बनाउन भन्दै सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको प्रध...बाँकी

८ वर्षपछि ‘जाम खुल्दै’ एमालेमा !

आठ वर्षको अन्तरालपछि नेकपा (एमाले) ले शुक्रबार जिल्ला अधिवेशन गर्दैछ । यति बेलासम्म दुई पटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो । त्यसो हुन नसक्दा नेतृत्व विकासमा ‘जाम’ परेको अवस्था छ । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले नेतृत्व चयनका लागि ती...बाँकी

उपनिर्वाचन नहुने : सरकारको ध्यान सिधै निर्वाचनतर्फ

प्रतिनिधिसभा र प्रदेशसभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन नगर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रियसभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा निर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेशसभातर्फ रिक्त २२ पदको भने उपनिर्वाचन नगरी सिधै निर्वाचन केन्द्रित गर्नेतर्फ सरकारको तयारी देखिँदै छ ...बाँकी

चोलेन्द्रशमशेरका ९ ‘बदमासी’ !

तीन वर्ष लामो अवधि न्यायिक नेतृत्वमा बस्ने अवसर पाएर पनि प्रधानन्यायाधीश जबराले नियुक्ति हुँदा सार्वजनिक रुपमा व्यक्त गरेका कुनै पनि प्रतिबद्धता कार्यान्वयन नगरेको । न्यायालयभित्र न्यायाधीशका बीचमा गुटबन्दी सिर्जना गरी आपसी कलह, द्वेष र वैमनस्यता सिर्जना गरेको । न्यायाधीशहरुबीचमा मतभेद, द्...बाँकी