newskoseli.Com

एमाले सांसदमाथि शिक्षिका बलात्कारको आरोप

सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले) का नेता बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै ती शिक्षिकाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छन् । माघ १९...बाँकी

गठबन्धन बचाउने कि भत्काउने ? कांग्रेसभित्र दुई धार

पाँच राजनीतिक दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे मुख्य सत्तारूढ नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता दिने वा गठबन्धन तोडेर जाने भन्ने विषयमा विभाजित भएका छन् । सभापति शेरबहादुर ...बाँकी

इन्धन आजसम्मकै सबैभन्दा महँगो : ८४.३२ मा किनेर १४२ मा बिक्री, प्रतिलिटरमा ५८.४८ रूपैयाँ कर

पेट्रोलको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मंगलबार प्रतिलिटर ३–३ रुपैयाँ बढाएको छ । अब प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४२ तथा डिजेल र मट्टीतेलको मूल्य १ सय २५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्य इतिहासकै सर्वाधिक हो । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ सू...बाँकी

‘अन्धो’ बने देउवा : ‘बरू गठबन्धन तोड्ने, एमसीसी नछाड्ने’ !

एमसीसीका विषयमा भएको अन्योलले ‘देशलाई घाटा हुने’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौतालाई संसदबाट ‘अविलम्ब पारित गराउन’ प्रतिबद्ध देखिएका छन् । तर, सत्तासहयात्री नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले भने सहमतिविना सम्झौता अघि बढे गठबन्धनबाट बाहिरिन सक्ने चेतावनी दिएका छन्...बाँकी

‘पूर्वमाओवादी’ एमालेहरू असन्तुष्ट : सामूहिक राजीनामा दिने तयारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा रहेका ‘पूर्वमाओवादी’ नेताहरु उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेतृत्वप्रति असन्तुष्ट बनेका छन् । समुचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै ‘पूर्वमाओवादी’ नेताहरूले अध्यक्ष खड्ग ओलीसमक्ष समेत असन्तुष्टि जाहेर गरिसकेका छन्...बाँकी

आर्थिक संकटमा नारायणहिटी दरबार !

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन, भइपरी आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक...बाँकी

बढ्यो बैंकहरूको नाफा : कसको कति ? (सूचीसहित)

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कूल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आ.व. २०७७र७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा ३ अर्ब रुपियाँभन्दा बढी नाफा आर्जन गरेक...बाँकी

निर्वाचन आयोग ‘ओभरस्मार्ट’ : आयोग–सरकार द्वन्द्व !

स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ । तर, स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व ...बाँकी

२० देशमा नेपालका राजदूत खालि : कहाँ–कहाँ ?

विभिन्न मुलुकमा रहेका नेपालका कूल ३० वटा राजदूतावासमध्ये २० वटा राजदूतावासमा लामो समयदेखि राजदूत पद रिक्त छ । कोभिड– १९ को महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लिनुुपर्ने तथा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने बेला राजदूत पद नै रिक्त रहनु राम्रो नभएको कुटनीतिज्ञहरूको भनाइ छ ।विश्...बाँकी

नागरिकको हुर्मत लिँदै राज्य : ४ घन्टा हिँडेर ४ किलो मात्रै चामल किन्न पाइने, त्यो पनि नागरिकता अनिवार्य !

नेपाल खाद्य संस्थानबाट ‘सहुलियत मूल्य’ मा बिक्री हुँदै आएको चामल किन्न हुम्लीहरूले अनिवार्य रूपमा नागरिकताको फोटोकपी पेस गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा हुम्लाका नागरिकले चार किलो चामल किन्न नागरिकताको फोटोकपी बुझाउनुपर्ने ‘नियम’ बनाइएको हो । समयमै ढुवानी नहुँदा अनुदानको खाद्यान्न किन्न यहाँका ...बाँकी