newskoseli.Com

कुवेतमा बिक्री भइन् दुबई पुर्‍याइएकी किशोरी !

भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्‍याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको ...बाँकी

सांसदहरू नै धमाधम अपराध काण्डमा : कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’

अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्र...बाँकी

सत्तापक्ष नै दुई धारमा विभाजित !

प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो । ...बाँकी

आधा सेकेन्डमै सिटी स्क्यान सेवा अब नेपालमै !

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन नेपालमा पनि भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान मेसिन ल्याएको हो । आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपाल...बाँकी

तेस्रो राष्ट्रपति को बन्ला अब ?

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल सकिँदै छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनबारे चर्चा सुरू भएकाे हाे । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । का...बाँकी

गठबन्धनको सकस : सिट १६५, दाबी २२७ !

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको कार्यदलको बैठकमा कांग्रेसले सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका हुन् । उनीहर...बाँकी

एजेण्डाविहीन ओली : जनतामा भ्रम छर्दै, मत बटुल्ने प्रयास गर्दै

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी पहिले नेपालको भूभाग थियो, पछि हटाइयो । हटाइएको रहेछ, इतिहास खोज्दै जाँदा । त्यसलाई नेपालको नक्सामा सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो– अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ र मैले प्रधानमन्त्रीबाट हट्नुपर्छ; नभन्दै हट्नुपर्‍यो पनि’– यो भनाइ तत्कालीन प्रधानमन्त्री ...बाँकी

माओवादी–कांग्रेस मिले १०९, माओवादी–एमाले मिले १४५ सिट !

प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनको मिति घोषणा हुनुअघि नै निर्वाचन परिणामबारे व्यापक लेखाजोखा गर्न थालिएको छ । मुख्यतः सरकारी तहबाट नै आसन्न निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । दुई महिना लगाएर गृह मन्त्रालयले गरेको एक अध्ययनको तथ्यांकअनुसार नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र छुट्टा...बाँकी

उपमहानगरका ‘जनप्रतिनिधि’ ले खाए २ दिनमा ८०३ किलो मासु !

स्थानीय तहमा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ; जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाई मासुमा नै यत्तिको खर...बाँकी

न्यायाधीश–वकिल घूस संवाद

अधिवक्ता पोखरेल– प्रधानन्यायाधीशबाट १ नम्बर न्यायाधीश र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु । न्यायाधीश कोइराला– प्रधानन्यायाधीशले भन्छन् ? पोखरेल– हजुरले गर्दै नगर्ने भए त म बेकारमा किन वचन खेर फाल्न जाने ? न्यायाधीश कोइराला केही भन्न खोज्छन् तर पोखरेल रोक्दै भन्छन्– हत्तेरिका तपाईं डराउन...बाँकी