newskoseli.Com

हरेक नेपालीका थाप्लामाथि ५७ हजार ऋणको बोझ

प्रत्येक नेपालीको थाप्लामा ऋणको भार करिव ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ । यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार...बाँकी

प्रधानन्यायाधीश राणा सहकर्मीबाटै यसरी परे अप्ठ्यारोमा

सहकर्मीहरूले नै असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठ्यारोमा परेका छन् । पछिल्लो समय पाँचदलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गरेका छन् । गजेन्द्र हमाललाई उद्योग, वाण...बाँकी

बेमौसमी बाढीपहिरो : ८७ को मृत्यु, २८ बेपत्ता

बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । बाढीपहिरोमा परेका २८ जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् । बाढीपहिरोका कारण ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सयभन्दा बढी चौपाया पनि मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुबानमा परेका छन्, ५० घरमा पान...बाँकी

आ–आफ्नै सम्मेलन/महाधिवेशनमा प्रचण्ड–ओलीलाई चटारो

सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) र सत्ताबाट अपदस्थ हुन पुगेको एमाले आ–आफ्नै राष्ट्रिय सम्मेलन/महाधिवेशनमा केन्द्रित हुन थालेका छन् । आसन्न सम्मेलन/महाधिवेशनका लागि दुवै पार्टीले टोल, गाउँ, वडा, गाउँपालिका/नगरपालिका, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । ...बाँकी

फोन गर्दै नेता फकाउँदै : सरकारको पूर्णतापछिका परकम्प

मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर तुल्याउन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन् । अध्यक्ष यादवविरुद्ध अघिल्लो साता प्रदीप यादवका समर्थकहरूले बालकुमारीस्थित पार्टी कार्यालयमै नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगञ्जम...बाँकी

ओलीलाई चुनौती दिँदै भुसाल : महाधिवेशनमा खड्ग–घनश्याम प्रतिस्पर्धा !

नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजयादशमी, दीपावली, छठलगायतका चाडपर्वको अवसरमा पत्रकारहरूसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेक...बाँकी

सरकारी काममै व्यस्त देउवा : कांग्रेस महाधिवेशन ओझेलमा

नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि सो पार्टीको १४औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा बढ्ता व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको हो । सत्ताको किचलो बारम्बार बल्झिरहेर मन्त्रिपरिषद् ...बाँकी

भीम रावलको विमति : ‘७० कट्नासाथ ओलीले छाड्नुपर्छ; तर बोल्नै पो पाइएन’

भर्खरै सकिएको एमालेको ‘विधान महाधिवेशन’ मा आफूहरुले ‘बोल्नै नपाएको’ गुनासो उपाध्यक्ष भीमबहादुर रावलले गरेका छन् । ‘विधान महाधिवेशन’ ले अध्यक्ष खड्ग ओलीलाई ‘निर्विकल्प नेता’ का रुपमा स्थापित गर्ने कोसिस गरेको छ । तर, फेरि ओलीलाई नै दोहोर्‍याउने मनोविज्ञान ‘विधान महाधिवेशन’ ले तयार गरे पनि उक्त महा...बाँकी

नेतृत्व हत्याउन ओलीलाई नै सहज, ईश्वर–सुवासहरुलाई असहज !

नेकपा (एमाले) को दसौं महाधिवेशनमा अध्यक्ष खड्ग ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ । सो पार्टीभित्र नेतृत्वका दावेदार ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायतका विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो । नेतृत्वका आकांक्षी देखिएका महासचिव ईश्वर पोखरेल र सु...बाँकी

माधवले बुझाइसके मन्त्रीको नाम : भागबण्डामा जुट्यो सहमति (कसलाई कति ?)

राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गराएसँगै सत्ता गठबन्धन आबद्ध दलहरु मन्त्रिपरिषद् विस्तारमा जुटेका छन् । अध्यादेश फिर्ता भएसँगै दलहरूबीच मन्त्रालय भागबन्डाबारे समेत सहमति भइसकेको छ । सहमतिअनुसार गठबन्धन आबद्ध नेपाली कांग्रेसले ७ तथा माओवादी केन्द्र, ...बाँकी