newskoseli.Com

एमाले फुट्न कति चाहिन्छ संख्या ? जुट्नेतिर कि फुट्नेतिर चल्दैछ ‘गृहकार्य’ ?

एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने र प्रत्येक निर्णयमा दुबैको हस्ताक्षर अनिवार्य गर्ने । भनिन्छ, यदि यस्तो भयो भने माधव नेपाल एकताका निम्ति सहमत हुनेछन् । तर, यसो भएन भने विभाजनभन्दा अर्को बाटो छैन । तर, जनता...बाँकी

‘ओलीको अध्यक्ष बन्नेलाई शुभकामना, मचाहिँ बन्दिनँ; हप्ताभन्दा बढी कुर्दिनँ’ : माधव नेपाल

‘केपीले अध्यक्ष दिन्छन् र खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानोस्, मचाहिँ जान्नँ’– आफूपक्षीय स्थायी कमिटीको बैठकमा माधव नेपालले सोमबार यसरी ‘दोस्रो अध्यक्ष’ पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए । माधवचाहिँ बोलिरहे– ‘...तर...बाँकी

ठाकुर–महतो समूहसँग अब बाँकी तीन विकल्प

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता दिएपछि अब पूर्वअध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प बाँकी रहेका छन् । नेताहरूका अनुसार सो पार्टीको कार्यकारिणी समितिका सदस्यहरूको सनाखतपश्चात बहुमत रहेको यादव पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि ठाकुर पक्षस...बाँकी

नेपाल समूह राष्ट्रिय राजनीतिको ‘निर्णायक शक्ति’ : के–कसो गर्ने, अझै अलमलमा

नेकपा ए(माले) को माधव नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा ‘निर्णायक शक्ति’ का रूपमा देखिएको छ । तर, आगामी दिनमा के–कसरी अघि बढ्ने भन्नेबारे सोही शक्ति अझैसम्म पनि चरम अलमलमा रूमल्लिइरहेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा नेपाल समूहका २३ जना सांसदल...बाँकी

के गर्न खोज्दैछन् एमालेहरू ? ‘लडाकु दस्ता’ बनाउन सबै गुटबीच होडबाजी !

एमाले अध्यक्ष खड्ग ओली प्रधानमन्त्रीबाट हटेकै भोलिपल्ट पार्टीको युवा संघले ‘युथ फोर्स’ नामक ‘लडाकु दस्ता’ ब्युँताएको घोषणा गर्‍यो । असार २८ को सर्वोच्चको आदेशबाट ओली प्रधानमन्त्रीबाट हट्न बाध्य भएपछि ५ सय १ सदस्यीय ‘युथफोर्स’ कमान्ड घोषणा गरियो । क्षितिज थेबेको नेतृत्वमा पुर्नगठनपछि ‘युथफोर्स’ ले...बाँकी

नेताका टाउका गन्ने आयोगको निर्णय : ठाकुर समूहमा रूवाबासी (५१ नेता, को कता ? नामावलीसहित)

जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो निर्वाचन आयोगले सोमबार लगाइदिने भएको छ । सो विवाद निरुपणका लागि आयोगले ‘इजलास’ गठन गरेर ‘सुनुवाइ’ गर्दै आएकामा आयोगले बिहीबार निवेदक पक्ष र विपक्षीलाई एकता हुँदाका ५१ केन्द्रीय कार्यकारिणी सदस्यको परिचय खुल्ने कागजातसहि...बाँकी

सुध्रेकै हुन् त ओली ? किन गरे ‘बाटो बिराएका’ नेतालाई ‘आममाफी’ को घोषणा ?

अपदस्थ प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओलीले बिहीबार सार्वजनिक कार्यक्रममा गरेको भाषणअनुरुप वरिष्ठ नेता माधवकुमार नेपालसहित ‘बाटो बिराएका’ नेतालाई ‘आममाफी’ दिने घोषणालाई नेकपा (एमाले) को ओली समूहले अनुमोदन गरेको छ । अध्यक्ष तथा संसदीय दलका नेता रहेका ओली ‘हदैसम्म लचिलो’ हुँदै गरेको भनिएको ‘आममाफी’...बाँकी

७ सांसदले ओली छाडिदिए राष्ट्रपतिमाथि महाभियोग !

राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाइन सक्ने सम्भावनाबारे एमाले ओली समूहको केन्द्रीय कमिटीको बैठकमा चर्चा भएको छ । महाभियोगको पक्षमा १ सय ८० सांसद भए यतिबेला संसदमा कायम रहेका सदस्यहरुको दुईतिहाइ मतले राष्ट्रपति भण्डारीलाई महाभियोगमार्फत बर्खास्त गर्न सम्भव छ । देउवा सरलाई विश्वासको मतक...बाँकी

बालकोटमा ओली–विप्लव भेट : के–के भए कुराकानी ?

अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष खड्ग ओली र नेपाल कम्युनस्टि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । ओलीनिवास बालकोटमा मंगलबार भएको भेटवार्तामा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार भेटमा विप्लवले यसअघि भएको सहमतिअनुसार अगाडि बढ्ने जानकारी दिए । पछिल्ल...बाँकी

देउवालाई विश्वासको मत दिँदा ओली–नेपाल दुवै समूहलाई ‘घाटा’ !

नेकपा एमालेको ओली समूहले ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने’ निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ । नेपाल स्वयंसहित केही नेताले देउवालाई विश्वासको मत दिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन् । अर्कातिर, ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको ...बाँकी