२५ जेष्ठ, २०७८ |
संसदभित्रै अल्पमत पुष्टि भएर अपदस्थ भैसकेको खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) बाट निष्काशित महन्थ ठाकुर–राजेन्द्र महतो समूहभित्र अहिले चरम असन्तुष्टि बढेको छ ।
पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्षमण्डलका ६ सदस्यमध्येका एक राजकिशोर यादव सरकारमा जान पाएन...बाँकी
१३ जेष्ठ, २०७८ |
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष खड्ग ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी हुने निश्चित भएपछि बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता ठाकुर–महतो पक्षमा लागेका छन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवाला...बाँकी
९ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
एमाले फेरि फुटको दिशामा लागेको हो ?
केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।
तपाईंहरूकै चाहिँ कुरा के हो त ?
ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक ब...बाँकी
६ जेष्ठ, २०७८ |
सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक ‘समझदारी’ का कारण प्रधानमन्त्री खड्ग ओलीले फेरि पनि विश्वासको मत पाउन नसक्ने र त्यसपछि मुलुक मध्यावधि निर्वाचनतिरै जाने सम्भावना बढेको छ ।
प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभ...बाँकी
६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कोभिड महामारीकै बीच नेपाल आयल निगमले आइतबार मात्र पनि पेट्रोलियम पदार्थको मूल्य बढायो । पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ ।
महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ । अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि ...बाँकी
२ जेष्ठ, २०७८ |
युवतीहरूले कसैको मृत शरीर देखे भने डराउँछन्, रुन्छन् र कमजोर देखिन्छन् भन्ने हाम्रो समाजको सोच छ । तर, भक्तपुरका दुई युवती भने त्यो मान्यतालाई गलत सावित गर्दै कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सक्रिय रूपमा लागेका छन् ।
भक्तपुर नगरपालिका– १, दूधपाटीस्थित भक्तपुर अस्पतालमा रातदिन बसेर उनीहरू ...बाँकी
२ जेष्ठ, २०७८ |
सत्तारूढ नेकपा (एमाले) को आन्तरिक विवाद सुल्झाउने क्रममा अध्यक्ष खड्ग ओली ‘इमानदार हुनेमा’ वरिष्ठ नेता माधवकुमार नेपालले आशंका गर्न थालेका छन् । एमालेको पुरानो संरचना ब्युँताएर पार्टीलाई २ जेठ, २०७५ को अवस्थामा फर्काउने प्रतिबद्धताप्रति अध्यक्ष ओली इमानदार हुनेमा वरिष्ठ नेता नेपाल पक्षले आशंका गर्न ...बाँकी
२९ बैशाख, २०७८ |
न्युजकोसेली संवाददाता
काठमाडौं, २९ वैशाख ।सांसद पदबाट सामूहिक राजीनामा दिने तयारीमा रहेको नेकपा एमालेको खनाल–नेपाल पक्ष सोमबार बिहान एकाएक ‘राजीनामा नदिने, बरु संसद् बैठकमा अनुपस्थित हुने’ निर्णयमा पुग्यो । वरिष्ठ नेता माधवकुमार नेपालले आइतबार राति अध्यक्ष खड्ग ओलीलाई पत्र लेखेर ‘लोकतन्त्र र पार्टी हितका लागि सांसदबाट रा...बाँकी
२५ बैशाख, २०७८ |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ आधा घन्टा कुराकानी भयो । प्रचण्डले देउवालाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले भने अझै पनि संख्या नपुगेको बताए ।
‘कस्तो...बाँकी
२५ बैशाख, २०७८ |
सत्तारूढ एमालेभित्रको आन्तरिक विवादले नेताहरूको दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्ग ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘फकाउन’ गरिरहेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ ।
प्रधानमन्त्री ओली २७ वैशाखमा संसदबाट विश्वासको मत लिने प्रयासमा छन् । ६ जेठमा बाग्मत...बाँकी