newskoseli.Com

जग्गाधनीलाई थाहै छैन, मालपोतका कर्मचारीले बेचिदिए जमिन !

लालपूर्जा साथमै भएपछि आफ्नो घरजग्गा सुरक्षित रहेको ठान्नै पर्‍यो । तर, अब भने प्रश्न पैदा भएको छ । लालपूर्जा हातमा भए पनि तपाईंको घरजग्गा अर्काको हातमा पुगिसकेको हुन सक्छ । यस्तै भएको छ चन्दनकृष्ण कायस्थलाई । बूढानीलकण्ठस्थित करिव १० करोड बराबरको उनको जग्गा मालपोल कार्यालय चाबहिलका कर्मचारीले उनै...बाँकी

डलरको भाऊ बढ्दा महँगिँदै नेपालीको दसैं !

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरे...बाँकी

अस्पतालमा जन्मिइन् छोरी, घर पुग्दा कसरी भयो छोरा ?

गोदावरी नगरपालिका– ८, जमुनाभाडीकी २३ वर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माइन् । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसीयूमा भर्ना गरे । आमा प्रसूती गृहमै भर्ना भइन्, छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी ‘छोरीलाई दूध खुवाउनू’ भन्दै उपचारम...बाँकी

३६ जलविद्युत् आयोजनाका लाइसेन्स खारेज हुँदै

तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ । ३६ जलविद्युत् आयोजनाको प्रगति विवरण मागिएको र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गरिने विभागका महानिर्देशक नविनराज सिंहले बताएका छन् । ‘आयोजनाको फोटो सहितको प्रगत...बाँकी

ट्रिपर–आतंक कायमै : फेरि दाजुभाइकै लियो ज्यान !

बालुवा बोकेको अनियन्त्रित ट्रिपरले हिर्काउँदा पूर्व–पश्चिम राजमार्गको धारापानीमा दाजुभाइको एकैसाथ मृत्यु भएको छ । तीव्र गतिमा रहेको ट्रिपरले मोटरसाइकलमा यात्रारत दाजुभाइलाई किचेको हो । त्रियुगा नगरपालिका– ४, उदयपुर बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीया सचिन्द्र राईको मृत्यु भएको इलाका प्रहरी कार...बाँकी

प्लेन चढ्नभन्दा पनि ट्याक्सी चढ्न महँगो !

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने– ‘काठमाडौंमा प्लेनले लिने भाडाभन्दा पनि ट्याक्सी भाडा महँगो छ ।’ उनले भैरहवा र धनगढीको जहाज भाडा समेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे । काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिट...बाँकी

फेरि नयाँ प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध पनि ४ उजुरी…

प्रस्तावित प्रधान न्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो । उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चार वटा उजुरी दर्ता भएकाा छन् । सचिवालयले औपचारिक रुपमा उजुरी ...बाँकी

त्रिविको निरन्तर अधोगति ! किन घटे ४ वर्षमा साढे २ लाख विद्यार्थी ?

चार वर्षमा त्रिभुवन विश्वविद्यालयमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् । केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन, त्...बाँकी