२६ भाद्र, २०७५ |
काठमाडौं, २६ भदाै ।
डोल्पाका निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसदमा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ । पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिन अस्वीकार गरेका छन् ।
सांसद बुढा सुरुमा राजीनामा दिएर वामदेवका लागि ठाउँ खालि गर्न सकारात्मक ...बाँकी
२६ भाद्र, २०७५ |
काठमाडौं, २६ भदाै ।
सरकारको कार्यशैलीप्रति आमनागरिकमा निराशा बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका केही मन्त्रीहरु फेर्नका लागि गृहकार्य अगाडि बढाएका छन् ।
पूर्वमाओवादी केन्द्रबाट गृहमन्त्री भएका रामबहादुर थापा ‘बादल’ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नका लागि ...बाँकी
२६ भाद्र, २०७५ |
कञ्चनपुर, २६ भदौ ।
कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिका एक सदस्यले राजीनामा गर्दै आफ्नो ‘ज्यानको सुरक्षा’ माग गरेका छन् ।
बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घटना जाँचबुझका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन ...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदाै ।
बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन् । हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
यसअघि आधार ब्याजदर (बेस रेट) मा आएको परिवर्तन अनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार आधार ब्याजदरमा कमी आए...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदाै ।
प्रहरीका अनुसार घाँस–दाउरा गर्न गएकी स्थानीय महिला धना भण्डारीले साउन १० मा नै दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् ।
धनाका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यस क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । करिव ४ देखि साढे ४ बजेतिर सन्द...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदाै ।
नेपाली कामदार भएसम्म उनीहरूलाई नै रोजगारीमा प्राथमिकता दिनुपर्नेमा सरकारले विदेशी नागरिकलाई खुरुखुरु श्रमस्वीकृति दिइरहेको छ ।
कुन शैक्षिकस्तर र क्षमता भएका विदेशी नागरिकलाई काम दिने भन्ने स्पष्ट मापदण्ड नबन्दा दक्ष नेपाली जनशक्ति पलायन भैरहेका छन् भने विदेशीले सजिलै श्रमस्वीकृति पाइरहेका छन् । न...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदाै ।
जनताको चाहनालाई मूर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै बेवास्ता गर्न थालेका छन् ।
संसदको बैठकमा मात्र होइन, समितिको बैठकमा पनि प्रायः शीर्ष नेताहरुको उपस्थिति सून्यप्रायः देखिन्छ ।
संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिएको भए पनि संसादहरुले समितिलाई वास्ता गर्न छाडेका छन् । संसदीय ...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदाै ।
सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सीपी रेग्मीले मुद्दा दर्ता गराएका हुन् ।
सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी असोज ५ मा तोकिएको छ । संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्म...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदाै ।
देश संघीयतामा गएपछि पहिलो पटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषदको बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए ।
केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरू गत बि...बाँकी
२५ भाद्र, २०७५ |
काठमाडौं, २५ भदाै ।
२०७४ भदौ २२ मा सेतो आलु– ३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग– ६५ रुपैयाँ प्रतिकिलो थियो । २०७५ भदौ २४ मा सेतो आलु– ६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग– १२५ रुपैयाँ प्रतिकिलो भयो ।
यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य कति बढ्यो भन्ने स्पष्टै देखिन्छ । गत वर्ष भदौ २४...बाँकी