newskoseli.Com

एसपीसहित १६ प्रहरीमाथि छानबिन सुरु : निर्मला हत्या प्रकरण…

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या घटना अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले आइतबार डीआईजी धिरु बस्नेतको नेतृत्वमा बनाएको छानबिन समितिले काम सुरु गरेको छ । पन्तको बलात्कार र हत्या घटना अनुसन्धानमा संलग्न एसपी डिल्लीराज विष्टसहित नौ अधिकारीसँग समितिले सोमबार मात्रै प्रहरी प्रधान कार्य...बाँकी

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा पर्‍यो यस्तो चर्काचर्की !

निर्मला पन्तका आमा–बाबुसहितको टोली प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेको थियो । प्रधानमन्त्रीले टोलीका तीन जनालाई मात्र भेट्न सक्ने जानकारी नेकपा नेतृ एवं सांसद निरु पालले गराएकी थिइन् । तर, संघर्ष समितिले कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त राखेपछि सबै...बाँकी

भारतीय सेनाध्यक्षको आपत्तिजनक अभिव्यक्ति : सार्वभौम नेपालमाथि फेरि अर्को धावा !

बिम्स्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना सुरु भएको छ । भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिम्स्टेक बैठकले भारतको पुनेमा ‘संयुक्त सैन्य अभ्यास’ गर्ने घोषण...बाँकी

‘भित्रभित्रै खोक्रो हुँदै’ नेकपा ? किन बनेनन् ‘अरिंगाल’ !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालयमा शनिबार आयोजिक एक कार्यक्रममा बोल्दै सरकारमाथि भैरहेका आलोचनाको प्रतिवाद नगरेकामा नेता–कार्यकर्तासँग असन्तुष्टि जनाए । ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पन...बाँकी

राजदूत बनाउन ‘योग्य मान्छे’ नै पाएन सरकारले !

सरकारले चाहँदा १६ स्थानमा नयाँ राजदूत पठाउन सक्छ । त्यसको भित्री तयारी गरेको भन्न थालेको पनि ६ महिना बितिसक्यो । तर, राजदूत नियुक्तिले अझै टुंगो पाएको छैन । दिल्ली दूतावास झन्डै १ वर्षदेखि नेतृत्वविहीन छ भने युएई ३ वर्षदेखि । मलेसियामा पनि राजदूत नभएको १ वर्ष पुग्ने लागेको छ । अन्य ६ स्थानमा पुस–...बाँकी

१५ विधेयक पारित, थाहै छैन माननीयहरूलार्इ ! (विधेयकहरुको सूचीसहित)

संघीय संसदले मौलिक हकसम्बन्धी १५ वटा विधेयक हतार–हतारमा पारित गरेको छ । समयसीमा नजिकिँदै जाँदा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हतार–हतारमा ती विधेयकहरू पारित भएका हुन् । संसदमा मौलिक हकसम्बन्धी १७ वटा विधेयक प्रस्तुत भएका थिए । १५ वटा आइतबार पारित भए र २ वटा पछि पारित गर्ने बताइएको छ । यी विधेयकहर...बाँकी

२ सय रुपैयाँ ऋण तिर्न नसक्दा १ वर्ष जेल !

धनुषाका एक दलितले ‘महाजन’ लाई २ सय रुपैयाँ ऋण तिर्न नसक्दा आइतबार उनलाई १ वर्षका लागि जेल चलान गरिएको छ । जनकपुर उपमहानगरपालिका– १८, कुवा, रामपुरका ६० वर्षीय राधाकृष्ण खंग खत्वे आइतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई आफूलाई ‘जेल चलान गरिदिन’ आग्रह गरेका थिए । ‘सुरुमा अदालतका कर्मचारीहरुले ...बाँकी

निर्मला पन्त प्रकरण : अनुसन्धान अब सैनिकमाथि पनि !

निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा सैनिकमाथि पनि अनुसन्धान गर्न उच्चस्तरीय छानविन समितिले सुझाव दिएको छ । घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आँकलनमा त्यस्तो सुझाव दिइएको छ । निर्मलाको शव भेटिएको स्थानबाट करिव ३ किलोमिटर दुरीमा सेनाको बाहिनी...बाँकी

राजधानीमै ४५ दिनमा ४२ बलात्कार !

कञ्चनपुर काण्डले देशनै चिन्तित भएका बेला बलात्कारका घटना भने झन् बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा देशभर २ सय २५ भन्दा बढी चेली बलात्कृत भएका छन् । महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेका ...बाँकी

फेरि ब्युँताइँदै २८ वर्षअघि खारेज भएको ‘प्रतिजासुस विभाग’ !

प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रहने गरी सरकारले ‘प्रतिजासुस विभाग’ ब्युँताउने भएको छ । २८ वर्षअघि विघटन गरिएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको हो । नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा–शर्तको व्यवस्था गर्न बनेको विधेयक, २०७५ तर्जुमा गर्न मन्त्रिपरिषद ...बाँकी