newskoseli.Com

भूकम्प मापन केन्द्रमै किन गयो ‘भूकम्प’ ?

गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको साढे ३ वर्ष पुग्दै गर्दा भूकम्पले भत्काएका घर र अन्य संरचनाको पुननिर्माणमा जस्तो अस्तव्यस्त छ, राष्ट्रिय भूकम्प मापन केन्द्रको हालत पनि उस्तै रहेको छ । ज्यादै न्यून जनशक्ति भएपछि केन्द्रको कार्यसम्पादन प्रभावित बन्न थालेको छ । गोरखा भूकम्पअघि १६ जना कर...बाँकी

असोजदेखि नै श्रीपेच हेर्न पाइने, नारायणहिटी संग्रहालय पुरातत्त्व विभागमा

‘संग्रहालय’ मा बदलिएको एक दशकपछि ‘नारायणहिटी दरबार संग्रहालय’ पुरातत्त्व विभागको मातहतमा आएको छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६५ असार १ मा नारायणहिटी दरबारलाई संग्रहालय बनाउने घोषणा गरेका थिए । त्यसलगत्तै २०६५ फागुन १५ देखि नारायणहिटी सर्वसाधारणका लागि खुला गरिएको थियो । संग्र...बाँकी

मन्त्रालयहरुमाथि प्रधानमन्त्री कार्यालयको ‘अनलाइन अनुगमन’

मन्त्रालयहरुले आफ्नो कार्ययोजना अनुसार कति काम गरे भन्नेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अनुगमन सुरु गरेको छ । प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले अनुगमनका लागि तयार पारेको सफ्टवेयरमार्फत मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा मंगलबार अनुगमन गरेको छ । ‘अनल...बाँकी

‘नयाँ’ संविधानको ३ वर्ष : नेता मालामाल, जनताको बेहाल !

पहिलो पटक ‘सार्वभौम’ संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ ले आज (बुधबार) देखि तेस्रो वर्ष पूरा गर्दैछ । जनताको ७० वर्षभन्दा लामो प्रतीक्षा र पटक–पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो । तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने संविधान सफल भए...बाँकी

लखेट्दै–लखेट्दै लगेर बालिकामाथि बलात्कार !

चार जना किशोर–किशोरी अन्नपूर्ण गाउँपालिका– ५ पाउद्वारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ वर्ष उमेरसमूहका थिए । हिँडिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिव ८ बजे अन्नपूर्ण गाउँपालिका– ६, घारको धरमपानी खोला नजिकको मुना...बाँकी

६ अर्बका खसी–बोका वर्षेनि भित्रन्छन् भारतबाट मात्रै…

विडम्बना ! नेपाल ‘कृषिप्रधान’ देश भए पनि खसी–बोकामा मात्रै वर्षमा करिव ६ अर्ब रुपैयाँ भारततर्फ मात्र बाहिरिने गरेको छ । नेपालमा पर्याप्त रुपमा खसी–बोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनि बाहिरिँदै गएको छ । नेपाली व्यवसायीहरुले भारतबाट हप्तामै साढे ८ करोड मूल्यको खसी–बोका आयात गर्दै आएका छन् ...बाँकी

२१ वर्षीया युवतीमाथि राजधानीमै सामूहिक बलात्कार !

सोमबार एक युवतीमाथि राजधानीमै सामूहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ वर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रव...बाँकी

विप्लवलाई क–कसले बुझाए कति–कति लाख ? (विवरणसहित)

ती ठूला करदाता, जो राज्यलाई निर्तुपर्ने जति कर तिर्नु नपरे हुन्थ्यो भनेर मिनाहाका लागि दशतिर धाउँछन् । अनि तिनैले विद्रोहमा उत्रिएको विप्लव समूहलाई एक भने फोन र चिठीको भरमा लाखौं बुझाइरहेका छन् । विप्लव समूहका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा (प्रकाण्ड) पक्राउ परेलगत्तै फेला परेको एउटा डायरीमा थोरै...बाँकी

फोरमभित्र चर्को विवाद : ‘संविधान दिवस‘ कि ‘कालो दिवस’ !

संविधानमा अझै असन्तुष्ट रहेका तर तीनै तहमा निर्वाचनमार्फत जनप्रतिनिधि भएका मधेसी दलका नेता–कार्यकर्ताले सरकारी कोषबाटै ३ असोजमा संविधान दिवसको विरोध गर्ने भएका छन् । केन्द्र सरकारले राष्ट्रिय बिदा दिएर संविधान दिवसको खुशीयाली मनाउने तयारी गरिरहेका बेला प्रदेश– २ सरकार र संघीय समाजवादी फोरम तथा रा...बाँकी

‘वार्ताका लागि’ यस्ता छन् विप्लवका तीन सर्त…

सरकारी वार्ताटोली र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच अनौपचारिक संवाद सुरु भएको छ । वार्ताटोलीले २५ भदौमा पत्रकार सम्मेलनमार्फत वार्तामा आउन ‘असन्तुष्ट र द्वन्द्वरत समूह’ लाई आह्वान गरेलगत्तै दुवै पक्षबीच संवाद भएको हो । सरकारी वार्ताटोलीको सम्पर्कमा रहेका नेकपाका पोल...बाँकी