newskoseli.Com

ओली–नेपाल समूह ‘सहमतिनजिक’

ओली–नेपाल समूहका रुपमा विभाजित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । विवाद समाधानको सूत्र पहिल्याउन गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा बुधबार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भ...बाँकी

‘राष्ट्रपतिलाई कारबाही गर्न सकिन्छ’ : कानुनविद्

प्रतिनिधिसभा पुनर्स्थापना र वैकल्पिक प्रधानमन्त्रीलाई सपथ गराउन भनी सर्वोच्च अदालतको संवैधानिक इजलासले परमादेश दिएमा त्यस्तो परमादेश नमानेको खण्डमा राष्ट्रपतिलाई समेत अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविदहरुले बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्र...बाँकी

ओलीसँग पूर्वमाओवादीहरुको अनौठो माग : सुनेपछि गलल्ल हाँसे केपी !

रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, मणि थापासहित एमाले प्रवेश गरेका पूर्वमाओवादीहरु खड्ग ओलीसँग ‘नपाइने कुरा’ माग्दै दिन बिताइरहेका छन् । उनीहरुको माग छ– ‘पार्टीको नाम एमाले नै राख्ने कुराले हाम्रा साथीहरुमा अलिक समस्या आयो, यसलाई फेरौं !’ केही दिनअघि ओलीसँगको भेटमा टोपबहादुरले त भने पनि– ‘...बाँकी

‘उपेन्द्रसँग लम्पसार पर्ने कि नयाँ पार्टी खोल्ने’ : महन्थ–महतोसँग बाँकी अन्तिम विकल्प

प्रधानमन्त्री खड्ग ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबलसहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे । उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका– ३, सखुवाका ललन यादव, गरुडा– ५ का विजय यादव र दीपेन्द्र यादव पक्राउ परे । उनीहरू प्रहरी नियन्त्रणमै रहँद...बाँकी

‘एमाले फुटाएरै छाड्ने सुरसारमा ओली’ : भ्याकेट दर्ताले गम्भीर आशंका

एमाले भित्रको विवाद समाधान गर्न गृहकार्य भइरहेका बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध पुनरावेदन (भ्याकेट) निवेदन दर्ता गराएसँगै खनाल–नेपाल समूह सशंकित बनेको छ । कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न आदेश दिँदै सर्वोच्च अदालतले गरेको ‘महाधिवेशन आयो...बाँकी

ड्राइभिङ लाइसेन्समा नयाँ व्यवस्था : साउनदेखि बाँडिदै दुईथरी कार्ड !

यातायात व्यवस्था विभागले अब दुई प्रकारका सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ देखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने– ‘पीभी...बाँकी

‘नपत्याउने खोलाले’ बगायो सिंगै वस्ती : हेलम्बु–मेलम्चीलगत्तै अर्को ठूलो क्षति

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका वासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन् । सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन किनकि अहिलेसम्म यो आकारको बाढीको ...बाँकी

प्रभु साह ‘एमाले’ नबन्ने, ओली ‘अगाडि’ नबढ्ने !

तत्कालीन एमाले–माओवादी केन्द्र एकता भई नेकपा बनेदेखि नै प्रधानमन्त्री खड्ग ओलीलाई साथ दिँदै आएका पूर्वमाओवादी नेता प्रभु साह र प्रधानमन्त्रीबीचको सम्बन्ध अहिले भने निकै चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीका ‘प्रियपात्र’ रहेका प्रभु आज एकाएक किन ‘अप्रिय’ भए त ? आखिर के भयो त्यस्तो, जसले मधेशका सशक्त न...बाँकी

‘सहमति नजिक’ ओली–नेपाल समूह : के–के मिले, के–के बाँकी ?

एमालेमा ‘२०७५ जेठ २ मा फर्कने’ विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा जुटेका संस्थापन र माधव नेपाल पक्षका नेताहरूबीच भएको निरन्तर संवाद ‘सहमति नजिक’ पुगेको हो । सबै संरचना २०७५ जेठ २ मा जाने विषयमा मौखिक सहमति जुटेको नेपालपक्षीय नेता भीम आचार्यले बताए । ‘कुनै धाँधली भएन भने ...बाँकी

माधव नेपालको अब यस्तो तयारी : ‘बृहत् कम्युनिस्ट मोर्चा’

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट मोर्चा’ बनाउने तयारी थालेका छन् । आफूले नै स–साना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले पनि छिन्नभिन्न भएर बसेका कम्युनिस्ट घटकलाई पनि त्यसैगरी जोड्न सके ठूलो कम्युनिस्ट पार्टी बनाउन ...बाँकी