खस्कँदाे हालत डोटी जिल्ला अस्पतालको
जिल्ला अस्पताल डोटीको हालत दिनप्रतिदिन खस्किँदै गएको छ । डोटीका ५० गाविसका जनताले उपचार सेवा लिने अस्पतालको स्थिति दयनीय बन्दा बिरामी मर्कामा परेका छन् ।
तीन जनाको दरबन्दी रहेको अस्पतालमा हाल एकजना डाक्टरबाट मात्रै सेवा उपलब्ध भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. अमित झाले बताए । झाले दैनिकजसो ४० ...बाँकी


