NewsKoseli.Com

नेपालमै नयाँ प्रवधि : खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि नसल्कने !

खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास...बाँकी

अझै किन हटेन लैङ्गिक विभेद ?

वर्दियाकी प्रतिनिधिसभा सदस्य विमला विक पुरुषले जस्तै मोटरसाइकल चलाउँछिन् । छोटो कपाल काट्छिन् । पाइन्ट र सर्ट लगाउँछिन् । उनी पुरुष नेताजस्तै भाषण गर्दा धक नमानी खुलेरै आफ्ना कुरा राख्न सक्छिन् । उनका अभिभावकलाई गाउँका...बाँकी

स्वर्गकै टुक्रा पो रहेछ पोखरा : ‘फिलिपिनो राजकुमारी’

सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा. मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छन् । पहिलो पल्ट पोखरा आएकी उनले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताइन् । उनी थाइल्याण्डकी...बाँकी

विप्लवको ‘महापतन’ : एकै कोणका बेग्लाबेग्लै दुई टिप्पणी

नेपालका एक चर्चित राजनीतिकर्मी अर्थात् नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को ‘महापतन’ नामक नयाँ कृति हालै बजारमा आएको छ । र, बौद्धिक एवं राजनीतिक वृत्तमा यस पुस्तकबारे गहन चर्चा, विश्लेषण र विमर्श सुरु...बाँकी

मिर्गौला त फेरियो तर फेरिएन ‘चरा देखाउने’ पेशा !

सौराहा, चितवनका दिनेश गिरी (४८) लाई फेरि पनि ‘पर्यटकलाई चरा देखाउने’ पेशामा सक्रिय हुन सकिएला भन्ने आशा थिएन । ‘दुवै मिर्गौलाले काम गर्न छाडे’ भन्ने रिपोर्ट अस्पतालबाट पाएपछि उनी छाँगाबाट खसेजस्तै भए । पुस, २०७१...बाँकी

पाख्रिन दाइसँगको अन्तरंग : ६ वर्षअघिको संस्मरण…

यो मुक्ति यात्रामा धेरै काट्यौं उकालो, अझै काट्नु छ आइपुगियो नेटोमा, शिखर पुग्न अझै बाँकी छ… आफ्नै शब्द, संगीत र स्वरमा सजिएको यो सुन्दर गीत ‘रक्तक्रान्तिका गीतहरू’ शीर्षक अडियो सीडी, म्युजिक भिडिओ र गीतिपुस्तिकामा संग्रहित...बाँकी

को हुन् शक्ति लम्साल ? तेस्रो स्मृति–सन्दर्भ…

नेपाली इतिहासका एक क्रान्तिकारी एवं जनपक्षीय राजनीतिक नेता, एक आदरणीय एवं अग्रज वरिष्ठ पत्रकार, स्थापित क्रान्तिकारी साहित्यकार हुन् शक्ति लम्साल । नेपाली समाजले यी हस्तीलाई गुमाएको तीन वर्ष बित्यो । चिनेजानेका र सहकर्मीहरुले आत्मीयतापूर्वक ‘शक्ति...बाँकी

स्मृतिः किम इल सुङ यसरी पसे पाथीभरा मन्दिरमा !

तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङको पूर्वपट्टि खोरुङ्गा खोला बग्दछ । त्यस खोलाको पर्वपट्टिको भिरालो पाखो मेरो जन्मथलो हो । सिँचाईको असुविधा र बलौटे माटो भएका कारण उब्जनी कम हुने भएकाले जति खनी–खोस्री गरे पनि बाह्रै महिना...बाँकी

दृश्यचित्रमा पुरातात्त्विक महत्त्वको ‘गुहेश्वरी’ मन्दिर

पशुपति क्षेत्र विकास समिति अन्तर्गत रहेको धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्य गुहेश्वरी मन्दिर पुगेर यसपालि चित्रकारले यहाँका पुरातात्त्विक महत्त्वका दृश्य चित्रमा उतारे । कला–कार्यशालाको नवौं गन्तव्यका रूपमा कलाकारले विश्वसम्पदा सूचीमा सूचीकृत गुहेश्वरी र गौरीघाटलाई रोजेर चित्रमा...बाँकी

काँक्रो खान गएकी बालिका कसरी गोली खाएर फर्किइन् ?

अदानचुली गाउँपालिका– ४, बिगुठी, हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किइन् । थाहा थिएन उनलाई, कोदोबारीमा...बाँकी