जन्म दिने बाबुको अकालमै मृत्यु भयो । आमा पनि दोस्रो विवाह गरी अन्तै गइन् । त्यसपछि कस्तो होला उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था ? सहजै अनुमान गर्न सक्छौं– निकै दयनीय । पर्वतको एक दलित समुदायका...बाँकी
फाकफोकथुम गाउँपालिका– ३, आमचोकमा ‘दार’ नामक रुखको काठ काटेर सामान्य घरेलु प्रविधिबाट कलात्मक ढंगबाट ‘ठेकी’ बनाउँदै शनिश्चरे पथरी नगरपालिका, मोरङका गंगा विश्वकर्मा । देशका प्रायः सबैतिरको गाउँघरमा दूध जमाउने, दही राख्ने र मोही पार्ने काममा...बाँकी
ललितपुरस्थित नख्खु कारागारभित्र निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । यो नै कारागारभित्रै खोलिएको नेपालको पहिलो यस प्रकारको अस्पताल हो । अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले...बाँकी
सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानुनी रुपमा सेवाशुल्क लिँदै आएका छन् । निजीस्तरमा सञ्चालित सबैजसाे नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका...बाँकी
संस्कृत भाषाको ‘सहित’ शब्दमा तद्धित् प्रत्यय लागी ‘साहित्य’ शब्दको निर्माण भएको मानिन्छ । संस्कृतमा ‘साहित्य’ शब्दको व्युत्पत्ति दुई प्रकारले गरिएको पाइन्छ– १. ‘शब्दार्थौः सहित तस्य भावः साहित्यम्’ अर्थात्, शब्द र अर्थको सहभाव नै साहित्य हो...बाँकी
‘पिँढीमा बसेर, मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन्, मलाई सम्झेर परदेशी छोरा नआउँदा, चिठीपत्र नपाउँदा मनमा विरह चल्दो हो, आँशुले धोती भिज्दो हो…’ आमाको न्यानो माया र विरहको व्यथा गीतमार्फत पस्केर नेपालीको मन जित्न...बाँकी
चियाका लागि प्रख्यात क्षेत्र हो इलाम । उत्पादनका हिसाबले मात्र नभर्इ मनोरञ्जनात्मक दृष्टिले समेत यहाँ चियाको महत्त्व ठूलो छ । पछिल्लो समय इलाममा चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खानेसम्मका बाह्य तथा आन्तरिक...बाँकी
पढाइमा कमजोर हुनुका साथै पारिवारिक आर्थिक अवस्था कमजोर रहेका बालबालिकाले उमेर नपुग्दै विवाह हुने गरेको पाइएको छ । उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयकी शिक्षिका नन्दा...बाँकी
न धुलो न धुवाँ, न घाम न पानी– सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । राजधानीसहित देशका अधिकांश सहरमा खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम–पानी, धुवाँ–धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । राजधानी भित्रिने प्रमुख...बाँकी
खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास...बाँकी