newskoseli.Com

‘होटल’ बनाइँदै छ पशुपतिको नयाँ धर्मशालालाई ? (भिडियो अन्तर्वार्तासहित)

राजधानीको गौशाला नजिकै तिलगंगामा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशाला अब छिट्टै नै सञ्चालनमा आउने भएको छ । ०७५ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेको सो धर्मशाला सञ्चालनको जिम्मेवारी पोखरास्थित होटल आनन्द म्यानेजमेन्टले पाएको छ । ...बाँकी

महरालाई डा. बाबुरामले लेखे मर्मस्पर्शी पत्र !

प्रिय महराजी, हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रियजगत् पनि तरंगित त छँदैछ म व्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु ! यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन,हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति...बाँकी

विप्लवका छोरा प्रकाशले प्रधानमन्त्री ओलीलाई लेखे मार्मिक पत्र (पूर्णपाठ)

सरकाले ‘प्रतिबन्ध ’लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द यतिबेला मेडिकल शिक्षाका बेथितिहरू हटाउने आन्दोलनको अगुवाइ गरिरहेका छन् । चितवनमा डाक्टरी पढिरहेका प्रकाशसहित केही विद्यार्थीलाई सरकारले केही दिन अघि गिरफ्तार गरेको थियो । गिरफ्तारीमुक्त हुनासाथ ...बाँकी

जनयुद्धकालीन जलविद्युत् आयोजनाले दिइरहेकाे उज्यालो

दस वर्षसम्म नेपालमा चलेको सशस्त्र जनयुद्धका क्रममा तत्कालीन माओवादीले धेरै ठाउँमा विद्यालय, सहिदगेट, चौतारा, विद्युतगृहलगायतका भौतिक संरचना निर्माण गरेको थियो । निर्माण भएका त्यस्ता धेरै संरचना अहिले हराएर गएका छन् । यिनैमध्येको एक उदाहरण हो रुकुम पूर्वको सिस्ने गाउँपालिका– २, छिपखोला (साविक प्वा...बाँकी

जंगलमै हुर्केर तान्जानियाँ हुँदै अमेरिकातर्फ (भिडियोसहित)

नेपाली समाज र राजनीतिलाई नितान्त नयाँ मोड दिँदै राजतन्त्रात्मक संसदीय व्यवस्था समाप्त पारी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका निर्वाह गरेको दसवर्षे जनयुद्धका अनेकौं आयाम छन् । १ फागुन, २०५२ मा सुरु भई २०६३ को उत्तरार्द्धसम्म चलेको जनयुद्धलाई हेर्ने, बुझ्ने र मूल्यांकन गर्ने विभ...बाँकी

कारागारभित्रै ‘साउने सोमबार’ को ब्रत : यस्तो छ महिला कैदी–बन्दीको हालखबर

कारागारभित्रको कठोर जीवन, गन्तव्यतर्फ नियाल्दै थाकेका आँखा, मुहारभरि चिन्ताका रेखा कोरिएका र जीवन जिउने आशा मारिसकेकी चमेली विकका हातभरि हरिया चुरा र मेहन्दी सजिएको छ । मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय पाएकी विक अहिले ‘अटल सौभाग्य’ र ‘सन्तानको दीर्घायु’ का लागि ‘साउने ब्रत’ बसेकी छन् । सिन्धु...बाँकी

नेकपाको ९ सदस्यीय सचिवालय : ६ जना ‘टोपीवाल’, ३ जना ‘मुडुले’ !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘सर्वशक्तिमान’ कार्यकारी निकाय हो– केन्द्रीय सचिवालय । ९ जना शीर्ष नेताहरू सम्मिलित सचिवालयमा २ जना अध्यक्ष, २ जना वरिष्ठ नेता, २ जना पूर्वउपाध्यक्ष २ जना पूर्वमहासचिव र १ जना महासचिव रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्षक...बाँकी

महान् सहिद विष्णु चौलागाईं : संक्षिप्त जीवनी र सहादतको परिवेश…

संसदीय गोलचक्करमा फसेको नेपाली राजनीतिको सडेगलेको थोत्रो संरचना ध्वस्त बनाएर नयाँ जनवादी राज्यसत्ताको जग बसाल्ने स्पष्ट लक्ष्य र योजनाका साथ तत्कालीन नेकपा (माओवादी) ले ‘प्रतिक्रियावादी राज्यसत्तालाइ ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्वको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ २०५२ फाग...बाँकी

लुम्बिनीको ‘ब्युटिफिकेसन’ : के–के भए, के–के हुँदैछन् ?

सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्राध्यापक केञ्जो टाङ्गेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई ‘पवित्र स्वर्गको टुक्रा’ का रुपमा परिकल्पना गरिएअनुसार अहिले धमाधम ‘ब्युटिफिकेसन’ (सुन्दरीकरण) को काम भैरहेको छ । गुरुयोजनाले ६० प्रतिशत हरियाली, जताजतै रङ्गीचङ्गी फूल, नीलो पानीले भरिएका पोखरी, तलाउ त...बाँकी

एउटा चित्रमय सुरुआत…

त्यतिबेला म गुल्मीको एरिया सेक्रेटरीका रुपमा कार्यरत थिएँ । एक दिन पार्टी कामकै सिलसिलामा पश्चिम गुल्मीको अर्खावाङ जानुपर्ने भयो । त्यहाँ विशेष क्षेत्रबाट स्कुलिङ विभागमा कार्यरत छ जना कमरेडहरु आउनुभएको रहेछ । रोल्पा, रुकुम, सल्यान, प्युठान, दाङ, अर्घाखाँची, कपिलवस्तु र गुल्मी गरी आठ जिल्ला मिलाएर व...बाँकी