NewsKoseli.Com

‘पढ्ने धोको’ पूरा भएकामा दंग यी आमाहरु…

  बेनी नगरपालिका– ८, क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्षकी भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा...बाँकी

‘चौथो श्रीमती बन्न खोज्दा’ फसिछन् महिला फन्दामा…

  पाँच वर्षदेखि श्रीमानले वास्ता गर्न छाडेपछि डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) बिचल्लीमा परेकी छन् । कलिलो उमेरमै विवाह गरेकी नन्दिता श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह (दलाल) को फन्दामा परिन् । नन्दिताको...बाँकी

६ तस्बिरमा हेर्नोस् फेवातालको सौन्दर्यका अनेकौं बान्की

      रमणीय पर्यटकीयस्थल पोखराको फेवातालमा डुङ्गामा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । फेवाताल बीचमा अवस्थित तालबाराहीको दर्शन गर्न ह्विलचियरमा सवार एक अपाङ्गता भएका दर्शनार्थी ।  ...बाँकी

गठन हुँदै ‘विद्युत् नियमन आयोग’ : ऊर्जा क्षेत्रले फड्को मार्दै

  सरकारले केही दिनभित्रैमा बहुप्रतीक्षित ‘विद्युत् नियमन आयोग’ गठनको प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषदको जेठ ३० को बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा,...बाँकी

‘कि जोत हलो, कि छोड थलो नत्र छैन भलो’ : भीमदत्त पन्तकाे इतिवृत्त

  ‘कि त जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्ने नारा दिएर सामन्तवादविरुद्ध किसानका पक्षमा सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको...बाँकी

स्तनपान गराउनेहरू दिनहुँ घट्दै : स्वास्थ्य सेवा विभागमा ‘स्तनपान कक्ष’…

स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । सो कक्षमा दुई जनासम्म महिलाले एकैसाथ आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ)...बाँकी

महान् सहिद विष्णु चौलागाईं : संक्षिप्त जीवनी र सहादतको परिवेश…

संसदीय गोलचक्करमा फसेको नेपाली राजनीतिको सडेगलेको थोत्रो संरचना ध्वस्त बनाएर नयाँ जनवादी राज्यसत्ताको जग बसाल्ने स्पष्ट लक्ष्य र योजनाका साथ तत्कालीन नेकपा (माओवादी) ले ‘प्रतिक्रियावादी राज्यसत्तालाइ ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्वको बाटोमा...बाँकी

…सहर सरसफाईमा आएको यो जागरण !

  कुनै बेला देशकै फोहर नगरमा गनिन्थ्यो नेपालगञ्ज । अहिले सरकारी, नागरिक, समुदाय र घरघरसम्म सरसफाई जागरण चलेको छ । नेपालगञ्ज– १२ बेलासपुरका चिडिमारहरु एक वर्ष अघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । वस्तीमा एक...बाँकी

सीटीईभीटीमा नक्कली परीक्षार्थीको राइँदाइँ

अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहका परीक्षा सञ्चालन भइरहेका छन् । जेठ ९ देखि देशभर हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, ओभरसियर, आयुर्वेदिक चिकित्सा, डाइग्नोस्टिक रेडियोग्राफीलगायत डिप्लोमा तहका दर्जनबढी...बाँकी

वैदेशिक रोजगारी : जाँदा पनि आँसु, फर्कंदा पनि आँसु

वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट १२...बाँकी