NewsKoseli.Com

‘असल महिला’ मा हुनैपर्ने भनिएका ‘३२ लक्षण’ के–के हुन् ? (सूचीसहित)

  परम्परागत समाजमा महिलाहरुलाई अनेकौं तरहले दुःख दिने र ‘दोस्रो दर्जाको नागरिक’ सरह व्यवहार गर्ने गरिएको पाइन्छ । यसै मेसोमा महिलाहरुलाई ‘बत्तीस लक्षणले युक्त भएकी’ भनेर कसैलाई उकास्ने र ‘नराम्री’ भनेर धेरैलाई थचार्ने समेत गरिएको...बाँकी

थाहा पाइराख्नोस्, कुन्–कुन् ७ सामग्री उपहारमा दिनु वा लिनु हुँदैन ?

उपहार लिनु र दिनुलाई सामाजिक जीवनको एक महत्त्वपूर्ण पक्ष मानिन्छ । उपहार पाएर हरेक व्यक्ति खुशी हुने गर्दछ । तर, उपहार दिने व्यक्ति–संस्थाको नियत के–कस्तो छ, यो कुरा भने सर्वाधिक महत्त्वको हुन्छ । । उपहार...बाँकी

१५ तस्बिरमा हेर्नोस् वृद्ध नेताको युवा जोस (फोटो फिचर)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध युवा संगठनको एक कार्यक्रममा हालै सो पार्टीका एक वृद्ध नेताले युवा जोस प्रदर्शन गरेका छन् । धनगढीमाई नगरपालिका– १४, सिरहामा चैत २३ देखि २७ सम्म सो पार्टीसम्बद्ध...बाँकी

को हुन् चर्चित राहुल सांकृत्यायन ? यस्तो छ उनको नालीबेली…

चर्चित राहुल सांकृत्यायनको जीवन मानवीय क्षमताको सीमाहीनतको उदारण मानिन्छ । राहुल संकृत्यायनले सङ्कलन गरेका दुर्लभ मूर्ति, थान्का, काष्ठचित्र र पाण्डुलिपि समेटेर दिल्लीस्थित इन्दिरा गान्धी कला राष्ट्रिय केन्द्रमा मार्च १७ देखि प्रदर्शन जारी छ । यी...बाँकी

एउटा जिउँदो इतिहास : जागृतप्रसाद भेटवाल…

वाम नेता जागृतप्रसाद भेटवाल प्रचारभन्दा कामलाई प्राथमिकतामा राख्ने राजनीतिक योद्धा थिए जसले जीवनको अन्तिम क्षणसम्म पनि जनताको काम गरिरहे । आफ्नै पार्टी र त्यसभन्दा बढी विपक्षीले रुचाएका ती नेता अब कहिल्यै नफर्किने गरी अस्ताएका छन्...बाँकी

अदालत आदेश दिन्छ, व्यवहारमा लागू गर्दैन सरकार !

तराईमा प्रत्येक वर्ष शीतलहरबाट धेरै नागरिकको ज्यान जाने गरेको छ । त्यहाँका नागरिकलाई चिसोबाट बचाउने सरकारको प्रयास प्रभावकारी देखिएको छैन । तराईका जिल्लाहरुमा प्रत्येक वर्ष शीतलहरको चपेटामा पर्दैआएका नागरिकलाई दाउरा वा पैसा बाँड्नु भन्दा पनि...बाँकी

नामै ‘दुखनीदेवी’, आइलागे कस्ता–कस्ता दुःख !

बेल्हीचपेना गाउँपालिका– ५, मलेपुरकी दुखनीदेवी मण्डलले अनेक सपना सँगालेकी थिइन्, छोरालाई रोजगारीका लागि तीन वर्षअघि विदेश पठाउँदा । पैसा कमाउला भन्ने आशाले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर १ लाख ५० हजार रूपैयाँ ऋण...बाँकी

को हुन् सानुकुमार श्रेष्ठ ? यस्तो छ उनको संघर्षयात्रा…

स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बनेका छन् । उनका समकालीन राजनीतिक साथीमध्येका कतिपय यसअघि नै पार्टीका पदाधिकारी र मन्त्री समेत भइसके पनि विचलित नभई...बाँकी

ट्राफिक प्रहरीको बिलौनाः ‘तलबले लुगा धुने कि पेट पाल्ने ?’

न धुलो न धुवाँ, न घाम न पानी– सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी । राजधानीसहित देशका अधिकांश सहरमा खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम–पानी, धुवाँ–धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ । राजधानी भित्रिने प्रमुख...बाँकी

बहाना वैदेशिक रोजगारीको, ठगी जनप्रतिनिधिबाटै !

स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम हुनुपर्ने हो जनप्रतिनिधिको । तर, सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन, उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका...बाँकी