NewsKoseli.Com

रातो मच्छेन्द्रनाथको पुनर्निर्माण : नीति–विधि एकातिर, काम–काज अर्कैतिर !

  ‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनर्निर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’ भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणसम्बन्धी आधारभूत निर्देशिका, २०७२ को बुँदा नं. १३...बाँकी

राष्ट्रपति भण्डारीका ‘बिम्स्टेक अतिथि’ हरु ! (तस्बिर)

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका ‘विशिष्ट’ पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपतिभवन शीतलनिवासमा बिहीबार । साथमा, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका...बाँकी

‘लबपार्क’ नै हो त ‘बटुकभैरव’ ? (हेर्नोस् चर्तिकला-तस्बिर)

  लगनखेलस्थित ‘बटुकभैरव स्तुपा’ आजभोलि ‘लबपार्क’ मा फेरिँदै गएको छ । बिहान–बिहान स्तुपा परिक्रमा गर्नेहरुको भीड लाग्छ भने दिउँसो–दिउँसो यही स्थान ‘लबपार्क’ का रुपमा प्रयोग हुन्छ । यहाँ दिनभर र साँझ अबेरसम्म पनि ‘धार्मिक जोडी’...बाँकी

५ अर्बका हस्तकला सामग्री निर्यात भए यस वर्ष…

  आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब २१ करोड २० लाख ३३ हजार रुपैयाँको नेपालमा उत्पादित हस्तकला सामग्री विदेश निर्यात गरिए । यहाँबाट सबभन्दा बढी हस्तकलाका सामग्री अमेरिकामा निर्यात भए । यस वर्ष ३० प्रतिशतभन्दा...बाँकी

नेपालमा छन् २ हजार ३ सय जातका धानको बीऊ !

  नेपालमा झन्डै २ हजार ३ सय प्रकारका धानका स्थानीय जात रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीऊमा विविधता पाइएको हो...बाँकी

भीमदत्त पन्तको जन्मघरमा सङ्ग्रहालय, व्यापारीहरू भने ‘कमाइ’ कै ध्याउन्नमा !

  सहिद भीमदत्त पन्तका नामबाट उनको जन्मस्थल अमरगढी नगरपालिकास्थित कारिगाउँमा रहेको घरमा सङ्ग्रहालय राखिने भएको छ । सङ्ग्रहालय राख्नका लागि आदर्श वस्ती निर्माण सुरु गरिएको छ । यससँगै स्थानीय व्यापारीहरु भने सहिद भीमदत्त सङ्ग्रहालयको सामाजिक–सांस्कृतिक एवं...बाँकी

जो आफ्नै ‘मृत्यु दर्ता’ बोकेर ‘इन्साफ’ माग्दै भौंतारिइरहेछन् !

‘हजुर ! हम बर्बाद भगेलौं, जिन्दे मे मरल ।’ (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको म…) औरही नगरपालिका– ६, खोपी बैरिया, महोत्तरीका ५९ वर्षीय रामसेवक राय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्छन् ।...बाँकी

‘पढ्ने धोको’ पूरा भएकामा दंग यी आमाहरु…

  बेनी नगरपालिका– ८, क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्षकी भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा...बाँकी

‘चौथो श्रीमती बन्न खोज्दा’ फसिछन् महिला फन्दामा…

  पाँच वर्षदेखि श्रीमानले वास्ता गर्न छाडेपछि डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) बिचल्लीमा परेकी छन् । कलिलो उमेरमै विवाह गरेकी नन्दिता श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह (दलाल) को फन्दामा परिन् । नन्दिताको...बाँकी

६ तस्बिरमा हेर्नोस् फेवातालको सौन्दर्यका अनेकौं बान्की

      रमणीय पर्यटकीयस्थल पोखराको फेवातालमा डुङ्गामा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । फेवाताल बीचमा अवस्थित तालबाराहीको दर्शन गर्न ह्विलचियरमा सवार एक अपाङ्गता भएका दर्शनार्थी ।  ...बाँकी