NewsKoseli.Com

‘चौथो श्रीमती बन्न खोज्दा’ फसिछन् महिला फन्दामा…

  पाँच वर्षदेखि श्रीमानले वास्ता गर्न छाडेपछि डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) बिचल्लीमा परेकी छन् । कलिलो उमेरमै विवाह गरेकी नन्दिता श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह (दलाल) को फन्दामा परिन् । नन्दिताको...बाँकी

गठन हुँदै ‘विद्युत् नियमन आयोग’ : ऊर्जा क्षेत्रले फड्को मार्दै

  सरकारले केही दिनभित्रैमा बहुप्रतीक्षित ‘विद्युत् नियमन आयोग’ गठनको प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषदको जेठ ३० को बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा,...बाँकी

‘कि जोत हलो, कि छोड थलो नत्र छैन भलो’ : भीमदत्त पन्तकाे इतिवृत्त

  ‘कि त जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्ने नारा दिएर सामन्तवादविरुद्ध किसानका पक्षमा सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको...बाँकी

स्तनपान गराउनेहरू दिनहुँ घट्दै : स्वास्थ्य सेवा विभागमा ‘स्तनपान कक्ष’…

  स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । सो कक्षमा दुई जनासम्म महिलाले एकैसाथ आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र राष्ट्रसंघीय बालबालिका कोष...बाँकी

महान् सहिद विष्णु चौलागाईं : संक्षिप्त जीवनी र सहादतको परिवेश…

संसदीय गोलचक्करमा फसेको नेपाली राजनीतिको सडेगलेको थोत्रो संरचना ध्वस्त बनाएर नयाँ जनवादी राज्यसत्ताको जग बसाल्ने स्पष्ट लक्ष्य र योजनाका साथ तत्कालीन नेकपा (माओवादी) ले ‘प्रतिक्रियावादी राज्यसत्तालाइ ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्वको बाटोमा...बाँकी

…सहर सरसफाईमा आएको यो जागरण !

  कुनै बेला देशकै फोहर नगरमा गनिन्थ्यो नेपालगञ्ज । अहिले सरकारी, नागरिक, समुदाय र घरघरसम्म सरसफाई जागरण चलेको छ । नेपालगञ्ज– १२ बेलासपुरका चिडिमारहरु एक वर्ष अघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । वस्तीमा एक...बाँकी

मदन–आश्रित स्मृति दिवसकै दिनदेखि जबजको ‘समाप्ति’ !

  आज अर्थात् जेठ ३ गते । चितवनको दासढुंगामा भएको विवादास्पद जिप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितले जीवन गुमाएको २५औं स्मृतिको दिन । त्यस बेलाका प्रभावशाली नेता...बाँकी

वैद्यको विद्रोह : ‘ओली सरकार दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवच’

  नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमाले–माओवादी केन्द्र गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलार्इ दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवचको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित युवा जागरण...बाँकी

धरहरा भत्किँदा सँगै खसेकी रमिलाको अठोट : ‘अब जीवनमा केही गर्नैपर्छ’…

कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन्– ‘मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ ।’ उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा...बाँकी

यसरी बन्यो ‘नर्क जाने बाटो’…

१८६३ को प्रारम्भमा लण्डनमा एक यातायात साधनको चर्चा थियो । त्यो बेलासम्म सञ्चालनमा नआएको भूमिगत रेल प्रणाली सफल हुने नहुने बारेमा लण्डनबासीहरुमा बहस चलिरहेको थियो । आखिर यो विश्वको पहिलो भूमिगत रेल थियो । त्यो...बाँकी