newskoseli.Com

सहकारी दशौँ लाख युवाका लागि रोजगारीको स्रोत

विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । तर सङ्ख्यात्मकरुपमा सहकारी संस्थाको विकास भएपनि उत्पादनको क्षेत्र तथा सङ्गठित उद्योग व्यवसायको रुपमा भने सहकारीको अझै विकास हुन स...बाँकी

साढे चार सय खानेपानी योजना अलपत्र

 पर्वत जिल्लामा निर्माणाधीन खानेपानी योजनामध्ये झन्डै साढे चार सय योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न गाविसमा सञ्चालित ४ सय २९ योजना उचित मर्मत सम्भारको अभावमा अलपत्र बनेका हुन् । त्यस्तै जिल्लाका ५४ प्रतिशत खानेपानी योजना मात्र सञ्चालनमा रहेका छन् । लामो समयदेखि मर्मत सम्भार र...बाँकी

जापानको भूकम्पप्रभावित क्षेत्रको पीडा देख्दा नेपाली स्तब्ध

  गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र सम्पन्न मुलुक भएर पनि पीडा नेपालका भूकम्पपीडितको भन्दा कम नरहेको जनाएको छ । उनीहरुले पीडा देख्दा नेपाल सम्झेर स्तब्ध भएको...बाँकी

नेपालको ऊर्जाबारे के देखे भारतीय उद्योगले ?

मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन् विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न ...बाँकी

धुर्मुस-सुन्तली र राज घिमिरेहरूको फराकिलो मन

धुर्मुस-सुन्तली र राज घिमिरेमा यत्ति फरक छ– धुर्मुस-सुन्तलीरु हाँस्नेहरुलार्इ रुवाउन सक्छन् अनि रुनेहरुलार्इ हँसाउन सक्छन्, आफ्नो प्रतिभाको माध्यमबाट । तर, राजमा त्यस्तो प्रतिभा छैन । न उनी हँसाउन सक्छन् न त रुवाउन नै । यी दुवैथरीकाे अभियान भने एउटै छ । धुर्मुस-सुन्तली घरबारविहीन भएका, आफन्त र प्...बाँकी

थाहा पाइराख्नोस्, यस्तो छ साँखुको इतिहास !

नेपालका महत्वपूर्ण प्राचीन सम्पदाको सम्बर्द्धन गर्दै यसको गरिमा उजागर गर्ने हेतुले नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले ‘साँखुः हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’ (साँखुः ऐतिहासिक तथा सांस्कृतिक सम्पदा) नामक अङ्ग्रेजी भाषाको पुस्तक प्रकाशनमा ल्याएको छ । प्रा.डा. डिल्लीराज शर्मा र प्र...बाँकी

बाख्रा पालनबाट वार्षिक ३० लाख आम्दानी

कास्कीको मौजामा रहेको बाख्रा पालन कृषि सहकारी संस्थाले बाख्रा पालेर वार्षिक ३० लाख आम्दानी गर्न सफल भएको बताएको छ । तीन वर्ष अघि ७ लाखको पूँजीबाट सञ्चालनमा आएको सहकारीले हाल प्रतिवर्ष ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो । स्थानीय ७ घर परिवारबाट सुरु भएको बाख्रा पालन व्यवसाय अहिले ७५ घर परि...बाँकी

डोटीमा बालश्रम बढ्दो

डोटीमा काफल बेची पढाइ खर्च चलाउने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । बाह्रै महिना खेती किसानी गरेर पेट पाल्ने यस क्षेत्रका बासिन्दा र स्कुले बालबालिका यो याममा काफल बेची कापी, डट्पेन, लुगाफाटोको जोहो गर्दैआएका छन् । डोटीका छिमेकी जिल्ला डडेल्धुरा, अछाम लगायतका बजारमा काफल बेच्नेको ...बाँकी

खोटाङका युवाद्वारा विद्यालय सामाग्री हस्तान्तरण

    खोटाङको खोक्सेलीबाट अध्ययन तथा रोजगारीका लागि काठमाडौँमा बसोवास गर्दै आएका युवाहरूले देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट स्थानीय श्री लक्ष्मी माध्यामिक विद्यालयललाई मन्टेश्वरी सामाग्री, बाल पुस्तक, खेलका सामाग्री तथा विभिन्न साहित्यिक पुस्तकहरू हस्तान्तरण गरेका छन् युवाहरूले ४ ...बाँकी

को किन धनी, को किन गरिब ?

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन । संसारका हरेक मानिस धनी छन् तर आफूसँग भएको धनलाई चिन्न नसक्दा गरिबी भाेगिरहेका छन् । त्यसैले अाफूसँग भएकाे धनलार्इ चिन्न सक्नुपर्छ, चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ । त्यो जो–कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौत...बाँकी